News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    राष्ट्र बैंकले २.७५ लाख केजी बैंकनोटको ब्रिकेट र स्रेडेड टुक्रा बिक्री गर्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २.७५ लाख केजी बैंकनोटको ब्रिकेट र स्रेडेड टुक्रा बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग तथा उपत्यका बाहिरका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक...बाँकी

    विदेशी मुद्रा विनिमय सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । गरिमा विकास बैंक र विदेशी मुद्रा विनिमय संघको नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमय सम्बन्धी एकदिने बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका विशिष्ट प्रतिनिधिहरु तथा विभिन्न विदेशी मुद्रा विनिमयका...बाँकी

    प्राइम बै‌कले नेपाल क्यान्सर केयर फाउन्डेसनलाई दियो मोबाइल भ्यान

    काठमाडौं । प्राइम कमर्शियल बैंकले नेपाल क्यान्सर केयर फाउन्डेसनलाई स्तन परीक्षणका लागि आवश्यक यन्त्र उपकरण जडित मोबाइल भ्यान बैंकले सहयोग गरेको छ । बैंकका राजेन्द्र दास श्रेष्ठले उक्त रकम फाउन्डेसलाई हस्तान्तरण गरेका हुन् । बैंकले...बाँकी

    एभरेष्ट बैंकले धादिङको मच्छिन्द्र माध्यामिक विद्यालयलाई गर्यो दुई लाख २६ हजार सहयोग

    काठमाडौं । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धादिङमा रहेकाे मच्छिन्द्र माध्यामिक विद्यालयलाई सहयाेग गरेकाे छ । बैंकले विद्यालयको कम्प्युटर ल्याबलाई आवश्यक विद्युत आर्पूति गर्नका लागि पावर ब्याकअप सिस्टम जाडान गर्नको लागि दुई लाख २६ हजार रुपैयाँ आर्थिक...बाँकी

    ५० अर्ब रुपैयाँ बजारमा पठाउदै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न अर्बाै रुपैयाँ बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि रिपोमार्फत ५० अर्ब रुपैयाँ बजारमा पठाउने भएको हो । केन्द्रिय बैंकले बिहीबार ५० अर्ब रुपैयाँको...बाँकी

    कुमारी बैंकको सेयर कारोबार १५ दिन रोक्का

    काठमाडौं । कुमारी बैंकको सेयर कारोबार रोक्का हुने भएको छ । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच एकीकृत कारोबार हुने भएपछि १५ दिन सेयर कारोबार रोक्का हुने भएको हो । दुवै बैंकबीच...बाँकी

    प्रभु बैंकले पारित गर्यो लाभांश र मर्जर प्रस्ताव, चुक्ता पूँजी साढे १३ अर्ब पुग्यो

    काठमाडौं । प्रभु बैंकको ८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको २१औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गरेको हो । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ६.५० प्रतिशत बोनश सेयर...बाँकी

    सेञ्चुरी कमर्सियल बैंकको १२औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । यो सभा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो । साधारण सभाले शेयरधनीहरुलाई आ.व. २०७८/७९...बाँकी

    महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

    काठमाडौं । महालक्ष्मी विकास बैंककाे शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंकका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेका...बाँकी

    अर्थमन्त्री पौडेलसँग बैंकरहरुको भेट, वित्तीय स्थायीत्वका लागि पूर्ण सहयोग गर्ने प्रतिवद्धता

    काठमाडौं । नेपाल बैंकर्स संघले वित्तीय स्थायीत्वका लागि सरकारलाई सहयोग गर्न तयार रहेका बताएको छ । बुधबार नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँगको भेटमा बैंकर्स संघका कार्यवाहक अध्यक्ष सुनिल केसीले वित्तीय स्थायित्व र आर्थिक...बाँकी