News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ग्लोबल र बैंक अफ काठमाण्डूको एकिकृत कारोबार पुस २५ गतेदेखि, शेयर कारोबार बन्द हुने

    काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पुस २५ गतेदेखि एकिकृत कारोबार शुभारम्भ गर्ने भएका छन् । संयुक्त कारोबार प्रयोजनका लागि बैंक अफ काठमाण्डूको पुस २२ गतेदेखि २४ गतेसम्म बैंकिङ कारोबार पनि बन्द...बाँकी

    गरिमा बैंककाे १४.५० प्रतिशत लाभांश पारित

    काठमाडौं । गरिमा विकास बैंकको लाभांश पारित भएको छ । बैंकको सोह्रौं वार्षिक साधारण सभाले प्रस्तावित १४.५० प्रतिशत लाभांश पारित गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश प्रस्ताव...बाँकी

    एकिकृत कारोबार सुरु गर्न नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको सेवा दुई दिन बन्द हुने

    काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंककाे एकिकृत काराेबार पुस २७ गते हुने भएकाे छ । नेपाल इन्भेष्टमेन्ट बैंकले शुक्रबार सूचना जारी गर्दै एकीकृत कारोबार मिति पुस २७ गते बुधबार तय भएको जानकारी दिएको हो...बाँकी

    बिओकेको ६३ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । बैंक अफ काठमाण्डु(बिओके)को बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सुचिकृत भएको छ । बैंकको ६ प्रतिशत अर्थात ६३ लाख ७५ हजार ३९६ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो । यससँगै, संस्थाको सो मात्राको...बाँकी

    प्रभु र सेन्चुरीको बैंकको एकीकृत कारोबार पुस २६ गते, ४ दिन सेवा बन्द रहने

    काठमाडौं । प्रभु र सेन्चुरी कमर्शियल बैंकको एकीकृत कारोबार मिति तय भएको  छ । प्रभु बैंकले शुक्रबार सूचना जारी गर्दै एकीकृत कारोबार मिति पुस २६ गते मंगलबार तय भएको जानकारी दिएको हो । यस्तै, बैंकले एकिकृत कारोबार हुनअघि...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले ५ वटा शाखा कार्यालय सञ्चालन गर्न घर भाडामा लिँदै

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न ५ वटा शाखा कार्यालय सञ्चालनका लागि घर भाडामा लिने भएको छ । बैंकले सुकेधारा, मङ्गलबजार, भरतपुर, पाँचखाल र विदुर शाखा कार्यालयका लागि घर भाडामा लिने भएको हो । बैंकको...बाँकी

    ग्लोबल आइएमई बैंकले मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गर्दै

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशव्यापी रुपमा “मेरी उनीलाई स्वस्थ नारी पहल अभियान” सञ्चालन गर्दैछ । बैंकले हरेक प्रदेशमा शुक्रबारदेखि सप्ताहव्यापी...बाँकी

    नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि सम्झौता

    काठमाडौं । नबिल बैंकले ग्रीनफाइनान्सिङलाई डिजिटलाइज गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस साझेदारीको साथ नबिल बैंकले अलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनहरूलाई डिजिटल...बाँकी

    ग्लोबल र बैंक अफ काठमाण्डूको एकिकृत कारोबार पुस २५ गतेदेखि, तीन दिन सबै सेवा बन्द रहने

    काठमाडौं । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकिकृत कारोबारको मिति तय भएको छ । बैंक अफ काठमाण्डू लिमिटेडले बिहीबार एक सूचना जारी गर्दै एकिकृत कारोबार मिति पुस २५ गते सोमबार तय भएको जनाएको हो...बाँकी

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा छुट

    काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकहरुले काठमाडौंको चावहिलमा रहेको ओम समाज डेन्टल हस्पिटलले दिने सेवामा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलको सेवामा छुट दिने सम्झौताबारे दुवै संस्थाबीच सम्झौता भएको...बाँकी