News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ग्लोबल आईएमई बैंकलाई मर्जरको अन्तिम स्वीकृति, नाममा बीओके नहुने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू(बीओके)लाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकको १४ पुस बिहीबार बसेको सञ्चालक समितिको बैंठकले दुई बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको हो । यस्तै,...बाँकी

    आजदेखि कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार, चुक्ता पूँँजी २६ अर्ब पुग्ने

    काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले आज पुस १७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । हाल मर्जर प्रक्रियामा रहेका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा पछि मर्जर सम्झौता गरेका यी दुई बैंकले...बाँकी

    अब कुमारी बैंकले सेयरधनीलाई बढी रिटर्न दिन सक्नुपर्छ : रमण नेपाल

    काठमाडाै ं। नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले कुमारी बैंकले मर्जपछि सेयरधनीहरुलाई बढी रिटर्न दिन सक्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित बैंकको एकीकृत कारोबार शुभारम्भको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मर्जरपश्चात कुमारी बैंकले सेयरधनीहरुलाई...बाँकी

    सिद्धार्थ बैंकले ल्यायो श्रीवृद्धि प्लस मुद्दती योजना, १ करोडको बीमा सुविधा पाइने

    काठमाडौं । सिद्धार्थ बैंकले २०औं वार्षिकोत्सवको उपलक्ष्यमा श्रीवृद्धि प्लस मुद्दती योजना सञ्चालनमा ल्याएको छ। बैंकले ल्याएको यस योजनमा एक करोड रुपैयाँसम्मको म्यादी जीवन बीमा सुविधा प्राप्त गर्न सकिने छ । व्यक्तिगत ग्राहकहरूलाई लक्षित गरी ल्याइएको...बाँकी

    राष्ट्र बैंकले २.७५ लाख केजी बैंकनोटको ब्रिकेट र स्रेडेड टुक्रा बिक्री गर्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २.७५ लाख केजी बैंकनोटको ब्रिकेट र स्रेडेड टुक्रा बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग तथा उपत्यका बाहिरका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक...बाँकी

    विदेशी मुद्रा विनिमय सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । गरिमा विकास बैंक र विदेशी मुद्रा विनिमय संघको नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमय सम्बन्धी एकदिने बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका विशिष्ट प्रतिनिधिहरु तथा विभिन्न विदेशी मुद्रा विनिमयका...बाँकी

    प्राइम बै‌कले नेपाल क्यान्सर केयर फाउन्डेसनलाई दियो मोबाइल भ्यान

    काठमाडौं । प्राइम कमर्शियल बैंकले नेपाल क्यान्सर केयर फाउन्डेसनलाई स्तन परीक्षणका लागि आवश्यक यन्त्र उपकरण जडित मोबाइल भ्यान बैंकले सहयोग गरेको छ । बैंकका राजेन्द्र दास श्रेष्ठले उक्त रकम फाउन्डेसलाई हस्तान्तरण गरेका हुन् । बैंकले...बाँकी

    एभरेष्ट बैंकले धादिङको मच्छिन्द्र माध्यामिक विद्यालयलाई गर्यो दुई लाख २६ हजार सहयोग

    काठमाडौं । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धादिङमा रहेकाे मच्छिन्द्र माध्यामिक विद्यालयलाई सहयाेग गरेकाे छ । बैंकले विद्यालयको कम्प्युटर ल्याबलाई आवश्यक विद्युत आर्पूति गर्नका लागि पावर ब्याकअप सिस्टम जाडान गर्नको लागि दुई लाख २६ हजार रुपैयाँ आर्थिक...बाँकी

    ५० अर्ब रुपैयाँ बजारमा पठाउदै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न अर्बाै रुपैयाँ बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि रिपोमार्फत ५० अर्ब रुपैयाँ बजारमा पठाउने भएको हो । केन्द्रिय बैंकले बिहीबार ५० अर्ब रुपैयाँको...बाँकी

    कुमारी बैंकको सेयर कारोबार १५ दिन रोक्का

    काठमाडौं । कुमारी बैंकको सेयर कारोबार रोक्का हुने भएको छ । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच एकीकृत कारोबार हुने भएपछि १५ दिन सेयर कारोबार रोक्का हुने भएको हो । दुवै बैंकबीच...बाँकी