आर्थीकसंसार संवाददाता२८ फागुन, २०८०
२८ फागुन, २०८०काठमाडौं । फागुन २९ गते मंगलबार प्रभु बैंक लिमिटेडको मोबाईल बैंकिङ सेवा अवरुद्ध हुने भएको छ ।
बैंकका अनुसार सिस्टममा मर्मत तथा सम्भार गर्नुपर्ने भएकाले मंगलबार बिहान ६ बजेदेखि अपरान्ह १२ बजेसम्म मोबाईल बैंकिङ सेवा अस्थायी रुपमा बन्द रहने भएको हो ।