News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई रेट्रो होटल एण्ड स्पामा छुट

    काठमाडौं । महालक्ष्मी विकास बैंक र रेट्रो होटल एण्ड स्पाबिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार महालक्ष्मी विकास बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले विभिन्न...बाँकी

    सिभिल बैंकको एक्सटेन्सन काउन्टर ओखलढुङ्गाकाे रुम्जाटारमा

    काठमाडौं । सिभिल बैंकले ओखलढुङ्गा जिल्लाको रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका भुतपूर्व मन्त्री अम्बिर बाबु गुरुङले गरे । योसँगैं अब त्यस रुम्जाटारका सेवाग्राहीहरुले...बाँकी

    मेगा बैंकको काठमाडौंको कुलेश्वरमा २०४औं शाखा

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ। मेगा बैंकले बागमती प्रदेश काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा आइतबार देखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यो बैंकको...बाँकी

    नबिल बैंकको एकै दिन ४ नयाँ शाखा उद्घाटन

    काठमाडौं । नबिल बैंकले आइतवार जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा गरी काठमाडौं उपत्यकामा एकसाथ ४ नयाँ शाखाको उद्घाटन गरेको छ । नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्त...बाँकी

    मिर्मिरे लघुवित्तले बुद्धज्योति लघुवित्तलाई प्राप्ती गर्ने

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । शुक्रबार  एक कार्यक्रममा दुबै संस्था बिचमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका तर्फबाट...बाँकी

    एनआईसी एशिया बैंकका ग्राहकले सोल्टी होटलमा छुट पाउने

    काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई पाँच तारे होटल द सोल्टी काठमाडौं र नेपालगन्जस्थित सोल्टी वेस्टन प्रिमियममा दश प्रतिशतसम्म छुट पाउने भएका छन्। तर यसका लागि बैंकका ग्राहकले बैंकको डेबिट कार्ड वा क्युआर बाट भुक्तानी...बाँकी

    सगरमाथा इन्स्योरेन्सद्वारा देउरी स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयाेग

    काठमाडौं । सगरमाथा इन्स्योरेन्सले देउरी स्वास्थ्य चौकीलाई १५ लाख रुपैयाँ सहयोग गरेको छ । इन्स्योरेन्सले एम्बुलेन्स किन्नलाई उक्त स्वास्थ्य चौकीलाई १५ लाख रुपैयाँ सहयोग गरेको हो । स्वास्थ्य चौकीमा फागुन २८ गते आयोजित एक कार्यक्रमका बिच कम्पनीका...बाँकी

    नेपाल लाइफको १ करोड १५ लाख कित्ता सधारण सेयर थपिने

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा १ करोड १५ लाख कित्ता साधारण सेयर थपिने भएको छ । हाल कम्पनीमा २ करोड ८७ लाख कित्ता साधारण सेयर रहेको छ । बोनस सेयर निष्काशन र प्रवर्द्धक सेयर...बाँकी

    नेशनल लाइफ इन्स्योरेन्सको लाभांश पारित

    काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकाे १८ प्रतिशत लाभांश पारित भएकाे छ ।कम्पनीकाे ३३ औं वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो । साधारण सभाबाट संस्थापक समूह ‘क’ वर्ग बाट प्रेमा राज्य लक्ष्मी सिंह, पवन बहादुर...बाँकी

    महालक्ष्मी लाईफकाे रौतहट र दोलखामा बीमा सचेतना कार्मक्रम सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले रौतहट र दोलखा जिल्लामा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम अन्तर्गत बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । फागुन २७ गते रौतहटको सरस्वती माध्यमिक विद्यालय हर्दिया पल्टुवामा सम्पन्न कार्यक्रममा ६४ जना शिक्षक...बाँकी