News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, राष्ट्रिय, विमा, समाचार

    गुँरास लाइफ इन्स्योरेन्सको मृत्यु दावी भुक्तानी

    काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी अञ्चल नवलपरासी जिल्ला बिनयी त्रिवेणी गाँउपालिका–३ मा बसोबास गर्ने स्व.सुमन राना मगरको मृत्युपश्चात बीमितका इच्छाएको व्यक्ति श्रीमान ईन्द्रबहादुर राना मगरलाई गुँरास सावधिक जीवन बीमा गराए बापत बीमा...बाँकी

    नयाँ वर्षमा एनआईबिएल एस क्यापिटलले ल्यायो आकर्षक योजना

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको पुर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले नयाँ वर्ष २०७९ को पावन अवसरमा सम्पूर्ण नेपाली लगानीकर्ताहरु माझ विभिन्न आकर्षक योजनाहरु (अफर) ल्याएको छ । यस क्यापिटलले प्रदान गर्दै आइरहेको...बाँकी

    एनसीसी बैंक र नेपाल राष्ट्रिय नाई संघबीच सम्झौता तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड बैंकले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा बैंकले वित्तीय साक्षरता अन्तर्गत बैंकिङ्ग कारोबार, बचतका फाइदा तथा...बाँकी

    सिटिजन्स बैंकद्धारा बेबी लाईफ होमलाई आर्थिक सहयोग

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले करिब एक दशक देखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा,मनोरंजन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप २ लाखको चेक हस्तान्तरण गरेको छ । बैंकले आफ्नो...बाँकी

    सूर्या लाइफको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्षका लागि वितरण गर्ने निर्णय गरेको १२ दशमलव ७० प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले गत पुस १९ गते सम्पन्न १३औं...बाँकी

    सन नेपाल लाइफद्धारा १३ लाख रुपैयाँ दाबी भुक्तानी

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड विरगंज शाखाद्वारा देवाही गोनाही ६,रौतहटका स्वर्गीय अर्जुन महतोका पत्नी सीता देबीलाई १३ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ । सन लाइफको विरगंज शाखाले एक कार्यक्रम...बाँकी

    कुमारी बैंकले ल्यायो ७ वर्षमा दुई गुणा रकम पाइने निक्षेप खाता, कर्जा ९० प्रतिशतसम्म

    काठमाडौं । कुमारी बैंकले ‘कुमारी डबल धमाका’ नामक मुद्दती निक्षेप ल्याएको छ । नयाँ वर्ष २०७९ को अवसरमा बैंकले यो धमाका ल्याएको हो । उक्त निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त...बाँकी

    मेगा बैंककी कामु सीईओ श्रेष्ठ सरकारबाट विभुषित, पाइन् प्रबल जनसेवाश्री

    काठमाडौं । मेगा बैंक नेपालकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) रविना देशराज श्रेष्ठ विभुषित भएकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख १ गते बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कामु सीईओ श्रेष्ठलाई प्रबल जनसेवाश्री (चुतर्थ)...बाँकी

    दुई पाँग्रे सवारीमा पौने २१ लाखसम्मको पुरस्कार

    काठमाडौं । मोटरसाइकल तथा स्कुटर विक्रेता कम्पनीहरूले नयाँ वर्ष २०७९ का लागि अफरहरू सार्वजनिक गरेका छन् । ग्राहकलाई आफ्ना सवारी साधनमा आकर्षण गर्न विक्रेता कम्पनीहरूले नगद पुरस्कार, सर्भिसिङमा छुटदेखि स्क्रयाच कुपनका अफर सार्वजनिक गरेका हुन् ।...बाँकी

    माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रले २४ सै घण्टा सेवा प्रदान गर्ने

    काठमाडौं । माछापुच्छ्रे र्बैंकले नयाँ वर्ष २०७९ को अवसर पारि आफ्नो ग्राहक सेवा केन्द्रलाई दिनको २४ सै घण्टा र हप्ताको सातै दिन सञ्चालनमा ल्याउने गरी सुरुवात गरेको छ । बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरुसहित...बाँकी