News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    लुम्बिनी जनरल इन्स्योरेन्सको प्रायोजनमा गल्फ टुर्नामेन्ट हुँदै

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा ‘ओपन गल्फ टुर्नामेन्ट २०२२’ हुने भएको छ । कोरोना संक्रमणको कारणले गत दुई वर्षदेखि हुन नसकेको उक्त गल्फ टुर्नामेन्ट आगामी चैत ११ गतेदेखि हुन लागेको हो । इन्स्योरेन्सले...बाँकी

    बोनस सेयरको लागि सिद्धार्थ इन्स्योरेन्सले तोक्यो बुक क्लोज

    काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले आगामी चैत १७ गते बुक क्लोज गर्न लागेको छ । इन्स्योरेन्सले लाभांश तथा साधारण सभाको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । कम्पनी आगामी चैत ३० गते २०औं...बाँकी

    मेगा बैंकले एकैसाथ जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

    काठमाडौं । मेगा बैंक नेपालले एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । मेगा बैंकले ‘बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल अवार्ड २०२२’ जितेको छ । साथै,  ‘वुमन बैंकिङ सिइओ अफ दि एयर अवार्ड, २०२२’ को अवार्ड मेगा...बाँकी

    अजोड इन्स्योरेन्स र सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघबीच पशुपन्छी बीमा सम्झौता

    काठमाडौं । सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघको आयोजनामा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता सम्बन्धी आधारभुत तालिम सम्पन्न भएको छ। उक्त तालिम अजोड इन्स्योरेन्स कम्पनीले प्रयोजन गरेको थियो । तालिम चैत ६ गते देखि कामधेनु दुग्ध...बाँकी

    नेको इन्स्योरेन्सको २६औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले सभा आफ्नो केन्द्रीय कार्यालय, बीमा भवन ज्ञानेश्वर, काठमाडौंमा सम्पन्न गरेको जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायाम...बाँकी

    सानिमा बैंकको नयाँ शाखा सिराहाको मिर्चैयामा विस्तार

    काठमाडौं । सानिमा बैंकले सिराहाको मिर्चैयामा नयाँ बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ। उक्त शाखा कार्यालयको उद्धघाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका...बाँकी

    गरिमा विकास बैंक र नेपाल पेमेन्ट सोलुशनबीच सम्झौता

    काठमाडौं । नेपाल पेमेन्ट सोलुशनले आफ्नो डिजिटल इकोसिस्टम बिस्तार गर्दै गरिमा विकास बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ । यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुशनले गरिमा विकास बैंकसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, गरिमा विकास...बाँकी

    वित्तीय साक्षरता सप्ताहको दोश्रो दिन अधिराज्यका तीन स्थानमा मिर्मिरेको कार्यक्रम

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको साप्ताहिक वित्तीय साक्षरता सचेतना अभियानको दोश्रो दिन मंगलबार मधेश प्रदेश अन्तर्गतका शाखा कार्यालयहरु कलैया र फेटाका सदस्य तथा स्थानीय वासिन्दाहरु सहित कलैयाको बजारमा वित्तीय जागरण सम्वन्धि प्लेकार्ड एवं श्रव्य...बाँकी

    ज्योति विकास बैंकद्वारा देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान

    काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत म्यागङ गाउँपालिका–३ देउराली (नुवाकोटस्थित देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ । बेबी वार्मरले...बाँकी

    आइएमई र मिदासबीच सहकार्य

    काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित नेपालको सबैभन्दा विश्वासिलो र बृहत् एजेन्ट सञ्जाल भएको आइएमई र विगत दुई दशकदेखि विद्यार्थीहरुको सिकाईलाई र्ई‐लर्निङमार्फत सहज बनाउने कार्य गर्दै आएको मिदास एजुकेशन प्रा.लि.सँगको सहकार्यमा ई–लर्निङ प्रवद्र्धन अभियान सुरु गरेको...बाँकी