News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, व्यापार व्यवसाय, समाचार

    फ्यान्टा एप्पल नेपाली बजारमा

    काठमाडौं । कोका–कोला नेपालले आफ्नो पेय पदार्थको सुचीमा सबैभन्दा नयाँँ उत्पादन फ्यान्टा एप्पललाई नेपाली बजारमा ल्याएको छ । अब नेपाली उपभोक्ताहरुले यो क्रिस्प स्पाकलिङ पेय पदार्थको साथमा हरेक पल रिफ्रेश अनुभव गर्न सक्नेछन् । नयाँँ...बाँकी

    असारभित्रै आईपीओ जारी गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आगामी असारभित्रै प्राथमिक सार्वजनकि निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले २०७९ असारभित्र चुक्ता पुँजीको ३० प्रतिशत बराबरको सेयर सर्वसाधारणलाई बिक्री तयारी गरेको हो । चैत १३ गते २०७९...बाँकी

    राष्ट्र बैंकले १७ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १७ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो...बाँकी

    प्रभु बैंकले ८ लाख १६ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने

    काठमाडौं । प्रभु बैंकले ८ लाख १६ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले गत माघ २७ गते संस्थापक शेयरधनी नेपाल इन्भेष्टमेन्ट प्रालिको नाममा रहेको उक्त शेयर खरीद गर्न मिल्ने गरी ३५...बाँकी

    सिभिल लघुवित्तको ग्लोबल मनि सप्ताह सम्पन्न

    काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्लोबल मनि सप्ताह सम्पन्न गरेको छ । सिभिल लघुवित्तले उक्त सप्ताहमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको हो । वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा...बाँकी

    मेगा बैंकको साताव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘ग्लोबल मनी वीक २०२२’ लाई सफल बनाउने उद्देश्यले मेगा बैंकले चैत ७ गतेदेखि १३ गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय...बाँकी

    मिर्मिरेको सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । ग्लोबल मनि विक कार्यक्रम अन्तर्गत विश्वव्यापी रुपमा वित्तीय साक्षरता जनचेतना कार्यक्रम संचालन गर्ने क्रममा मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । मिर्मिरेले सबै शाखा र प्रदेशमा कार्यक्रम सम्पन्न गर्दै अन्तिम...बाँकी

    ग्लोबल आइएमई बैंकको मोवाईल बैंकिङ र्माफत भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिने

    काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल भारत भित्रका ग्राहकहरुलाई क्यूआर सुविधा सुचारु गर्नको लागि पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रा.ली) संग सम्झौता गरेको छ। उक्त सम्झौता अनुसार बैंकको मोबाईल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग...बाँकी

    माछापुच्छ्रे बैंकले मनायो ग्लोबल मनि सप्ताह

    काठमाडौं । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापीरुपमा मनाउने ग्लोबल मनी वीक माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रुपमा मनाएको छ । यस वर्ष मार्च २१ तारिखदेखि २७ तारिख सम्म परेको Global Money Week अन्र्तगत माछापुच्छ्रे...बाँकी

    दुग्ध विकास संस्थानको महाप्रबन्धकमा झा नियुक्त

    काठमाडौं । सरकारले सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जिव झालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा झालाई महाप्रबन्धकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।...बाँकी