काठमाडौं । धुलिखेलको हिमालयन मोटरल्यान्डमा विगत तीन दिनसम्म फरक प्रकारको रौनकता देखियो । विभिन्न ब्रान्डका बाइकमा सवार राइडरहरुले हिमालयन मोटरल्यान्डको सर्किटमा तीव्रगतिमा बाइक हुँइक्याउँदा धेरैको ध्यान त्यतैतिर तान्न सफल भयो । उक्त हिमालयन मोटरल्यान्डमा बाइक...बाँकी
काठमाडौं । नेपाल र चीनबीच ९ बुँदे समझादारी पत्रमा हस्ताक्षर भएको छ । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री डा नारायण खड्काको उपस्थितिमा दुई देशबीच ९ बुँदे समझादारीपत्रमा हस्ताक्षर भएको...बाँकी
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रत्येक तीन वर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नविनतम प्रकारको जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा...बाँकी
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा होटल बाराही पोखरामा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले यस कम्पनी र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक...बाँकी
काठमाडौं । एलआइसी नेपालको इटहरी शाखाले मृतकको परिवारलाई बीमा दाबी वापत १ करोड ६ लाख ७० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले इटहरी उपमहानगरपालिका ५ पचरुखी, सुनसरी निवासी मृतक अम्बर बहादुर राउतको...बाँकी
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्यागशिप सिरिज शाओमी १२ सिरिज मध्य शाओमी १२ प्रोको प्रि बुकिङ खुल्ला गरेको छ । प्रि बुकिङ चैत्र ११ बाट चैत्र १५ सम्म खुल्ला हुनेछ । प्रि–अर्डरमा यो...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीले छायांदेबि कम्प्लेक्समा सभा सम्पन्न गरेको जनाएको छ । सभाले सर्वसाधारण शेयर सार्वजनिक निष्काशन गर्ने प्रस्ताव साधारण सभामा पेश गरी पारित गरेको...बाँकी
काठमाडौं । एनआइसी एशिया क्यापिटल लिमिटेडले बाग्मती प्रदेश अन्तर्गत हाकिम चोक, भरतपुर, चितवनमा दोश्रो प्रदेश स्तिरीय पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ९० जना भन्दा बढी लगानीकर्ताहरुको सहभागिता रहेको थियो ।...बाँकी
काठमाडौं । कामना सेवाविकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा...बाँकी
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विराटनगर स्थित कोशी अस्पताललाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख वरावरको अस्पतालले उपलब्ध गराएको बिवरण बमोजिम हेमोडायलाइसीस मेसिनहरु प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट...बाँकी