News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    लक्ष्मी बैंक र भारतको आईसीआईसीआई बैंकबीच सम्झौता

    काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेडबीच व्यापारिक सम्झौता भएको छ । बैंबीच साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता सम्पन्न भएको हो । सो सम्झौतापत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह...बाँकी

    माछापुच्छ्रे बैंकको नयाँ शाखा धनगढीको राजपुरमा सञ्चालन

    काठमाडौं । माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको मिति २०७८/१२/१७ गते बिहीबार धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले एक कार्यक्रमका बीच समुद्घाटन...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले भारतको द मेडिसिटिमा विशेष छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र भारत स्थित मेदान्त–द मेडिसिटि अस्पताल बीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज दिल्ली स्थित मेदान्त...बाँकी

    मेगा बैंकको २०७९ सालको लागि इ क्यालेण्डर सार्वजनिक

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले २०७९ सालका लागि इ क्यालेण्डर सार्वजनिक गरेको छ । यस बर्षको क्यालेण्डरमा मेगा बैंकले आर्थिक अवस्था कमजोर र विपन्न परिवारका छात्राहरुलाई मुख्य प्राथमिकता दिएको जनाएको छ । बैंकका अनुसार...बाँकी

    प्रोग्रेशिभ फाइनान्सको साधारणसभाबाट ६ प्रतिशत लाभांश पारित

    काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न बुधबार सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित...बाँकी

    नेपाल बैंकको वित्तीय सशक्तीकरणमा देशभर वित्तीय साक्षरता सम्पन्न

    काठमाडौं । नेपाल बैंकको देशभर रहेका विभिन्न शाखाहरूको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपालको पहिलो बैंक नेपाल बैंकले ग्लोबल मनि विकको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरी वित्तीय सेवाको पहुँच...बाँकी

    प्रभु लाइफका अध्यक्ष अमात्यले लिए पद तथा गोपनियताको सपथ

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका नव नियुक्त अध्यक्ष सुभाष अमात्यले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको सपथ लिएका छन् । अध्यक्ष सिलवालले आज अमात्यलाई सपथ खुवाएका हुन् । कम्पनीका सञ्चालकहरुले अमात्यलाई...बाँकी

    समृद्धि फाइनान्सको नयाँ क्यालेन्डर सार्वजनिक

    काठमाडौं । समृद्धि फाइनान्सले नयाँ वर्ष २०७९ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ । यहि चैत्र १६ गते संस्थाका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले शाखा कार्यालय पुतलीसडक काठमाण्डौमा एक कार्यक्रम माझ आफ्नो आधिकारिक...बाँकी

    एनएमबि बैंकको सप्ताहब्यापी वित्तीय सारक्षता कार्यक्रम सम्पन्न

    वीरेन्द्रनगर । एनएमबि बैंक कर्णाली प्रदेश कार्यालयको संयोजनमा दैलेख र सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम सप्ताहब्यापी रुपमा गरिएको छ । दैलेखका तिन वटा र सुर्खेतका तिन वटा स्थानीय तहमा वित्तीय साक्षरता अभिमुखिकरण कार्यक्रम गरिएको हो ।...बाँकी

    सिद्धार्थ बैंक र नेपाली युथ फिटनेसको सहकार्यमा क्यालिस्थेनिक्स पार्क सञ्चालन

    काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले पेप्सीकोला स्थित सूर्यमुखि पार्कमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रही क्यालिस्थेनिक्स पार्क सञ्चालनमा ल्याएको छ । नेपाली युथ फिटनेस एण्ड क्यालिस्थेनिक्सको सहकार्यमा निर्माण गरिएको उक्त पार्कको समुद्घाटन बैंकका प्रमुख भ्याली रिर्सोसेस...बाँकी