काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सम्बन्धी स्थानीय सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सुदुरपश्चिम प्रदेशमा उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा कैलारी गाउँपालिकाका अध्यक्ष राज समज चौधरी प्रमुख...बाँकी
काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र ओम अस्पताल चाबहिल बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटल बिच सम्झौता भएको छ । बैंकका ग्राहक महानुभाव तथा बंैकका कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । सम्झौतामा...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय सवारी साधन खरीद गर्न चाहनेलाई एकल ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको छ । यस बैंकले दशैंतिहार जस्ता ठूला चाडपर्वलक्षित प्रोडक्ट लञ्च गर्दै यस्तो स्किम सार्वजनिक गरेको हो । बैंकले...बाँकी
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा सांसद सुवास नेम्वाङको पार्थिव शरीर आज र भोलि (मंगलबार र बुधबार) पार्टी कार्यालयमा राखिने भएको छ। श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको छ । पूर्वसभामुख समेत रहेका नेम्वाङलाई...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले टप १०० लीडर्सहरुलाई सम्मान गरेको छ । कम्पनीले भदौ २४ गते एक भव्य कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । उक्त कार्यक्रम पोखराको माउण्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड...बाँकी
काठमाडौं । सिन्धु विकास बैंकको सञ्चालकमा दामोदर प्रसाद सुवेदी मनोनयन भएका छन् । कर्मचारी सञ्चय कोषका मुख्य प्रबन्धक रहेका सुवेदी बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् । सुवेदी कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक...बाँकी
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नेपाल फाइनान्सको हकप्रद सूचीकृत भएको छ । आइतबार संस्थाको ४० हजार २४५ कित्ता हकप्रद सूचीकृत भएको हो । नेप्सेमा संस्थाको लिलामीमा राखिएको संस्थापक सेयर हकप्रदको रुपमा सूचीकृत भएको...बाँकी
काठमाडौं । पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुको संगठन ‘पेट्रोलियम व्यवसायी संघ नेपाल’ र नेको इन्स्योरेन्सबीच सहकार्य भएको छ । वर्षौदेखि चिटकटो रसिद जारी गरी बीमा बापत रकम असुल्ने प्रवृत्तिलाई हटाउन संघले नेको इन्स्योरेन्ससँग ट्रान्जिट बीमा...बाँकी
पोखरा । सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रद्धारा कास्कीको पोखरामा सञ्चालित कालिका फ्युल सेन्टरको हाताभित्र निर्माण गरिएको विद्युतीय सवारी साधन चार्जिङ स्टेसन उद्घाटन भएको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी...बाँकी