News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    सरकारले सय दिनमा सम्पन्न गर्‍यो २६ वटा प्रशासकीय भवन, ४० वटा झोलुंगे पुल

    काठमाडौं । सहरी विकास मन्त्रालयले सय दिनमा स्थानीय तहका २६ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गरेको जनाएको छ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हालेका सय दिनभित्र २५ वटा प्रशासकीय भवन निर्माण सम्पन्न...बाँकी

    विपक्षी दलहरूले सपना देख्न छाडे हुन्छ, ओली सरकार ढल्दैन : कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार ढल्ने कुनै सम्भावना नरहेकोे बताएका छन् । उनले सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षी दलहरूलाई सुझाव दिए । मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक सङ्घ...बाँकी

    नेपाल-अमेरिका टी-२० सिरिज आज दोस्रो खेल खेल्दै नेपाल

    काठमाडौं । नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिजअन्तर्गत केहीबेरमा दोस्रो खेल खेल्दै छ । नेपाल एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ । तीन खेलको टी–२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार...बाँकी

    सिटिजन लाइफको ३ शाखा कार्यालयद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको पोखरा, हेम्जा र लेखनाथ शाखा कार्यालयले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा कम्पनीका यी ३ शाखा कार्यालयले वृहत रक्तदान कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रम नेपाल...बाँकी

    समता घरेलु लघुवित्तले कात्तिक १२ गतेदेखि एफपीओ निष्काशन गर्दै

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ। लघुवित्तले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना...बाँकी

    समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भोलिदेखि, ५० देशका बीमा विज्ञ काठमाडाैंमा

    काठमाडाैं ।  समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भाेलि (सोमबार) देखि हुने भएको छ । नेपाल बीमक संघ, जीवन बीमक संघ , नेपाल लघुबीमक संघ र नेपाल बीमा प्राधिकरणले म्युनिख री फाउण्डेशन र माइक्रोबीमा नेटवर्कको सहकार्यमा सम्मेलन आयोजना...बाँकी

    शिखर इन्स्योरेन्सको सीईओमा पुन: पाण्डे, २० वर्षदेखि निरन्तर कार्यकारी प्रमुख

    काठमाडौं । शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिप प्रकाश पाण्डे पुन: नियुक्त भएका छन् । कार्तिक १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओको पदमा पाण्डेलाई पुन: नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले...बाँकी

    बीमा प्राधिकरण र त्रिविबीच समझदारी, बीमासम्बन्धी अनुसन्धान र दक्ष बीमाङ्कीय जनशक्ति उत्पादन गर्ने

    काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्याथमेटिकल साइन्सबीच बीमासम्बन्धी अनुसन्धान र दक्ष बीमाङ्कीय जनशक्ति उत्पादन गर्नेसम्बन्धी समझदारी भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र त्रिभुवन विश्वविद्यालय, स्कुल अफ...बाँकी

    दिगाे आवास भवन निर्माणका लागि ग्लोबल आइएमई र युनिभर्सिटी अफ इन्ज्ब्रकबीच भयो सम्झाैता

    काठमाडौं । ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच समझदारी भएकाे छ । स्वीच एसिया ग्रान्ट प्रोग्रामअन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा बिल्डिङ इनर्जी इफीसेन्सी इन नेपाल (बीईईएन) प्रोजेक्टअन्तर्गत दिगो आवास भवन निर्माणका लागि ऊर्जा...बाँकी

    असोजमा श्रम स्वीकृति लिएर ५३ हजार विदेशिए

    काठमाडौं । चाडपर्वका बेला पनि वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ ।वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना विदेशिएका छन् । असोजमा १७ हजार सात सय...बाँकी