News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    नेप्सेमा हिमालयन बैंकको साढे ९२ लाख कित्ता एफपीओ सूचीकृत

    काठमाडौं । हिमालयन बैंकको एफपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। हिमालयन बैंकले हालै जारी गरेको एफपीओ नेप्सेमा सूचीकृत भएको छ। जसअनुसार बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता शेयर नेप्सेमा थपिएको छ।...बाँकी

    महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको अवार्डबाट सम्मानित

    काठमाडौं । महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स, कोलकाता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘सम्पत्ति गुणस्तर’ श्रेणीअन्तर्गत अवार्ड प्राप्त गरेको हो । अगस्ट २९, २०२५ मा नयाँ दिल्लीमा आयोजित ‘तेस्रो इमर्जिङ्ग एसिया...बाँकी

    सानिमा बैंकका ग्राहकलाई बस टिकट खरिदमा क्यासब्याक सुविधा

    काठमाडौं । सानिमा बैंकले ग्राहकलाई डिजिटल भुक्तानी प्रयोगमा उत्साहित गर्न बससेवासँग सहकार्य गर्दै आकर्षक क्यासब्याक योजना ल्याएको छ । यस अन्तर्गत सानिमा भिसा डेबिट वा क्रेडिट कार्डमार्फत अनलाइन भुक्तानी गरी बससेवाबाट टिकट खरिद गर्दा ग्राहकले...बाँकी

    एनआईसी एशिया बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

    काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई राजधानीस्थित र्याडिसन होटलमा विशेष छुट उपलब्ध गराउने सम्झौता बैंक र होटलबीच सम्पन्न भएको छ । यस सम्झौतासँगै बैंकका ग्राहकले होटलको विभिन्न सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।...बाँकी

    रिलायबल नेपाल लाइफ नवौँ वर्षमा प्रवेश

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स आज भदौ १५ गतेबाट नवौँ वर्षमा प्रवेश गरेको छ। कम्पनीले २०७४ साल भदौ १५ गतेबाट बीमा सेवा सञ्चालन गरेको थियो। यो ८ वर्षको गौरवमय समयावधिमा पूरा गरी कम्पनी आजबाट...बाँकी

    ब्रह्रमाकुमारीको रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । राजयोगिनी दादी प्रकाशमणिको १८औं पुण्य स्मृति तथा भातृत्व दिवसको अवसरमा ब्रह्रमाकुमारी राजयोग सेवा केन्द्रले नेपाल–भारतसहित विश्वका अन्य थुप्रै देशमा गत शुक्रबारदेखि रक्तदान कार्यक्रम सञ्चालन गरेर १० गते सम्पन्न गरेको छ । सो सन्दर्भमा...बाँकी

    साढे ३ लाख बढी कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्दै एसियन लाइफ

    काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले साढे ३ लाख बढी कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको छ। कम्पनीले गत असार २५ गतेदेखि साउन २० गतेसम्म आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको ४२ प्रतिशत अर्थात १ः०.४२ अनुपातमा हकप्रद...बाँकी

    ट्रम्पका अधिकांश ट्यारिफ अवैध रहेको अमेरिकी अदालतको फैसला

    काठमाडौं । अमेरिकी  अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका विश्वव्यापी भन्सार शुल्कहरूलाई अवैध ठहर गरेको छ । शुक्रबार भएको ७–४ को बहुमतको फैसलामा अदालतले ट्रम्पले आपतकालीन आर्थिक अधिकारको दुरुपयोग गर्दै कानूनी सीमाभन्दा बाहिर गएर शुल्क लगाएको...बाँकी

    टिभीएस मोर्टसको नयाँ इलेक्ट्रिक स्कुटर ‘अर्बिटर’ सार्वजनिक

    काठमाडौं । भारतीय सवारी साधन निर्माता कम्पनी टिभीएस मोटर्सले हालै नयाँ मोडेलमा इलेक्ट्रिक स्कुटरहरु बजारमा सार्वजनिक गरेको छ । यसअघि टिभीएसका दुईपाङ्ग्रे सवारी साधनमा छुट्टै पहिचान बनाउँदै आएको कम्पनीले पछिल्लो पटक इलेक्ट्रिक स्कुटर निर्माण गरी...बाँकी

    बैंकहरुको ‘सीएसआर’सम्बन्धी मार्गदर्शनमा संशोधन, कार्यान्वयन गर्न राष्ट्र बैंकको निर्देशन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)सम्बन्धी मार्गदर्शनमा पहिलो संशोधन गरेको छ। केन्द्रीय बैंकले अब संशोधित व्यवस्थाअनुसार मार्गदर्शन कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै निर्देशन पनि...बाँकी