काठमाडौं । पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले गरे नुवाकोट १ मा मनोनयन दर्ता गरेका छन् । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट डा. महतले उम्मेदवारी दर्ता गरेका हुन् । २०७४ सालको प्रतिनिधिसभा चुनावमा काठमाडौं...बाँकी
काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । सचिव बस्नेतले मंगलबार दिउँसो निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन्...बाँकी
काठमाडौं । नेपाल बैंक लिमिटेडले डिजिटल बैंकिङ कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘लिङ्क, लोड तथा विदड्र – पुरस्कार जित्ने अवसर’ नामक अभियान सञ्चालनमा ल्याएको छ । नेपाल बैंक लिमिटेड र खल्ती डिजिटल वालेटको सहकार्यमा सञ्चालनमा आएको...बाँकी
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ, महासचिवमा मनोज गोयल र कोषाध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । मंगलबार बसेको सिबिफिनको कार्यसमिति बैठकले नयाँ पदाधिकारी चयन गर्ने निर्णय गरेको हो...बाँकी
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धन गरिएको सिटिजन्स सन्तुलित योजनाको इकाइ बाँडफाँड सम्पन्न भएको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रवर्द्धक रहेको यस सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने योजनाको इकाइ बाँडफाँड माघ ४ गते सम्पन्न...बाँकी
काठमाडौं । एनएमबि बैंकले ग्राहकलाई थप सुविधा र अझ उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरूको बदलिँदो जीवनशैली र आवश्यकता अनुसार ‘प्लाटिनम डेबिट डिलाइट’...बाँकी
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको शंखमूलस्थित अनमोल व्याङक्वेटमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्ता पुँजी २...बाँकी
काठमाडौं । नेपालको सबैभन्दा ठूलो यात्रा बजार ट्रिप टर्बोले बैंक नबिल बैंक लिमिटेडसँग साझेदारी गरेको छ । यस साझेदारीले नबिल बैंकको एनबैंक मोबाइल एपमार्फत प्रयोगकर्तालाई यात्रा बुकिङ अझ सहज र पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ ।...बाँकी
काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले साधारण सभा सम्पन्न गरेको छ । सभाले कम्पनीको जारी तथा चुक्ता पूँजी ६२ करोड ५० लाख रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको हाे । यसअघि कम्पनीको जारी तथा...बाँकी
काठमाडौं । युनाइटेड अजोड इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कमल गौतमले राजीनामा दिएका छन् । कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले हिजो (मंसिर ५ गतेदेखि नै लागू हुने गरेर राजीनामा स्वीकृत गरेको कम्पनी सचिव...बाँकी