News Portal

  • गृहपृष्ठ ऊर्जा, समाचार

    युनिभर्सल पावर कम्पनीको नाफा ५ करोडभन्दा बढी

    काठमाडौं । हालसम्म विद्युत उत्पादन सुरु नै नगरेको युनिभर्सल पावर कम्पनीले गत आवको चौथो त्रैमाससम्म ५ करोड ७१ लाख ७ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले भदौ १९ गते सार्वजनिक गरेको उक्त विवरणअनुसार...बाँकी

    देशभर थप १३ हजार ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं । वितेको पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४ सय ६४ र पुरुष ८ सय ९५ रहेका छन् । यससँगै देशभर कुल...बाँकी

    अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा राजिनामा

    काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज पदबाट राजीनामा दिएका छन् । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका डा. खतिवडाले आज बालुवाटारमा प्रधानमन्त्री ओलीसँगको भेटमा दुवै पदबाट राजीनामाको जानकारी गराएका छन् । मौखिक...बाँकी

    महालक्ष्मी विकास बैंक र डाक्टर अन कलबीच सम्झौता

    काठमाडौं । महालक्ष्मी विकास बैंक र डाक्टर अन कल प्रालिबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डाक्टर अन कल प्रालिबीच सम्झौता गरेको हो । उक्त सम्झौताअनुसार बैंकका...बाँकी

    मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले ऋणदाताको निधन भएपछि मृतकको ऋण मिनाहा गरिदिएको छ । बैंकको कार्यालय थारमारेबाट ऋण लिएकी ऋणदाता दीपा रावतको बिरामी भएर ३९ वर्षको उमेरमा मृत्यु भएकोले बैंकले तिर्न बाँकी साँवा र व्याज...बाँकी

    उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

    काठमाडौ । निक्कै माथापच्ची र जोडघटाउकाबीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले यही भदौ २० गतेबाट रित्त हुन लागेको राष्ट्रिय सभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...बाँकी

    एक साताको लागि थपियो निषेधाज्ञा

    काठमाडौं । राजधानी उपत्यकामा भोलिदेखि थप एक साता निषेधाज्ञा जारी गरिएको छ । यसअघि भोलिबाट कफ्र्यु लाग्ने हल्ला चलेको थियो । काठमाडौं, ललितपुर र भक्तपुरका तीनवटै जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै हाल कायम...बाँकी

    देशभर १ हजार १ सय २० कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लोे २४ घण्टामा देशभर ३ सय २० महिला र ८०० पुरुष गरी १ हजार १ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै हालसम्म देशभर कुल संक्रमितको संख्या ४१ हजार ६...बाँकी

    कृषिलाई नै समृद्धिको मूल आधार मानेर अगाडि बढ्नुपर्छ

    योगेन्द्रकुमार कार्की सचिव: भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेश कोरोना भाइरस संक्रमणको बेलामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि उत्पादन बढाउन कसरी काम गरिरहेको छ ? अहिले खाद्य सुरक्षा महत्वपूर्ण विषय हो...बाँकी

    प्रधानमन्त्री ओलीद्वारा पचास हजार टन युरिया मल उपलब्ध गराउन बङ्गलादेशसँग आग्रह

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज टेलिफोनमा कुराकानी भएको छ । त्यसक्रममा प्रधानमन्त्री ओलीले पचास हजार टन युरिया मल पैँचोस्वरुप बालीको यही याममा उपलब्ध गराउन बङ्गलादेशसँग आग्रह गरे ।...बाँकी