काठमाडौं । कृषि फण्डको लागि एभरेष्ट बैंक र दुप्चेश्वर ग्रामीण नगरपालिकाबीच सम्झौता भएको छ । किसानहरुलाई सुविधा पुर्याउन स्थानीय सरकारहरूसँगको सम्बन्धलाई निरन्तरता दिँदै बैंकले दुप्चेश्वर ग्रामीण नगरपालिकासँग नुवाकोटमा कृषि फन्डको लागि सम्झौता गरेको हो ।...बाँकी
काठमाडौं । सरकारले कोरोना भाइरसको भ्याक्सिन जनतालाई निःशुल्क उपलब्ध गराउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको भ्याक्सिन सरकारले नै आयात गरी जनतालाई निःशुल्क उपलब्ध गराउने बताएका छन् । अर्थमन्त्री पौडेलले कोरोना भ्याक्सिनको लागि...बाँकी
काठमाडौं । आइएमई पेले विदेशमा कोरोना भाइरसको संक्रमणमा परेर मृत्यु भएका परिवारलाई ३९ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । आइएमई पेले शुक्रबार एक कार्यक्रमको आयोजना गरी कोरोना भाइरसको कारण मृत्यु भएका परिवारलाई...बाँकी
काठमाडौं । पुँजीबजार विकास तथा विस्तारका लागि अघि बढ्ने नेपाल मर्चेन्ट बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष मेखबहादुर थापाले बताएका छन् । अध्यक्ष थापाले नेपाल धितोपत्र बोर्डको नीति निर्देशन कार्यान्वयन गरी बजार विकासका लागि पूर्ण प्रतिबद्धता जनाएका...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले बर्दियाको खैरापुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३९ पुगेको छ । बर्दिया जिल्ला गुलरिया नगरपालिका–२, खैरापुरमा...बाँकी
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले पुँजी बजारको विभिन्न पक्षहरुलाई मध्यनगर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका हुन् । आज अर्थमन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन...बाँकी
काठमाडौं । बितेको २४ घण्टामा देशभर ७ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०२९ जना संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअंतर्गत बागमती प्रदेश, भक्तपुुरस्थित नेपाल स्काउट मध्यपुर थिमि स्थानीय परिषदलाई ज्याकेट हस्तान्तरण गरेको छ । उक्त सहयोगले नेपाल स्काउट मध्यपुर थिमिका स्वयमसेवकहरुलाई यस जाडोयाममा आफ्नो दैनिक...बाँकी
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक एवम् चितवन जिल्लास्थित पर्यटकीय रत्ननगर नगरपालिका बीच उक्त नगरपालिकाद्वारा सञ्चालन गर्न लागिएका विभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने सम्झौता भएको छ । रत्ननगर नगरपालिका एवम् नेपाल बैंकबीच ‘नगरप्रमुख...बाँकी
काठमाडौं । मेगा बैंक नेपालले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १३.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन पछिल्लो तीन वर्षयताकै उच्च लाभांश...बाँकी