News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    महालक्ष्मी विकास बैंकद्वारा माउन्ट केटू आरोहण समूह सम्मानित

    काठमाडौं । महालक्ष्मी विकास बैंकद्वारा माउन्ट केटू आरोहण समूहलाई ५ लाख नगद पुरस्कारसहित सम्मानित भएको छ । महालक्ष्मी बैंकले पाकिस्तानमा अवस्थित “ज्यानमारा हिमाल” भनेर चिनिने विश्वको दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) को हिउँदयाममा सफलतापूर्वक...बाँकी

    सनराइज क्यापिटलको १०औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको १०औं वार्षिक साधारणसभा काठमाडौंस्थित कम्पनीको कार्यालय कमलपोखरीमा आज सम्पन्न भएको छ । सो वार्षिक साधारणसभाले आफ्नो शेयरधनीलाई आ.व. २०७६/०७७ को मुनाफाबाट १५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणहरु सार्वजनिक

    काठमाडौं । नेपाल सरकारको अधिकांश स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७७÷७८ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित भएको छ । बैंकले यस अवधिमा रु. १ अर्ब ७४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको...बाँकी

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँड आज हुने

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण सेयर (आइपीओ) आज बाँडफाँड हुँदैछ । उक्त आइपीओ बाँडफाँड बिहान १० बजे बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा हुनेछ । आईपीओ बाँडफाँडको प्रत्यक्ष प्रसारण एनआइबिएल...बाँकी

    कुमारी बैंकको आकर्षक डिजिटल इन्सेन्टिभ योजना सुरु

    काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गरी डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन दिने उद्देश्यले आकर्षक इन्सेन्टिभ योजना सुरु गरेको छ । सो योजनाअन्तर्गत पुस १ गतेपश्चात कुमारी बैंकको मोबाइल एप्लिकेसन ‘कुमारी स्मार्टमा’ रजिष्ट्रर भएका...बाँकी

    आइएमई जनरल इन्स्योरेन्सद्वारा बीमा अभिकर्ताको तालिम सम्पन्न

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुलाई तालिम दिएको छ । माघ ११ देखि १४ गते सम्म सञ्चालन भएको उक्त तालिममा देश भरका ८०...बाँकी

    बैंक अफ काठमाण्डूको ‘कर्पोरेट–पे’ सेवा सुरु

    काठमाडौं । बैंक अफ काठमाण्डूले खाताबाटै विद्युतीय कारोबार गर्न सक्ने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ । उक्त सेवा बैंकले नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा उपलब्ध गराएको हो । सो सम्झौतापत्रमा बैंकका प्रमुख सूचना अधिकार महेश मिश्र...बाँकी

    सिटिजन्स बैंकद्वारा ‘कर्पोरेट पे’ सुरु

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच कर्पोरेट पे प्रणालीको कार्यान्वयनका लागि सम्झौता भएको छ । यस प्रणालीअन्तर्गत बैंकका संस्थागत ग्राहकहरुले बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सक्नेछन् । ग्राहकहरुले उक्त डिजिटल...बाँकी

    प्रभु बैंकको ३९.८७ प्रतिशतले नाफामा बृद्धि

    काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले आज सार्वजनिक गरेका दोस्रो त्रैमासका अनुसार गत आर्थिक वर्षको सोही तुलनामा ३९.८७ प्रतिशतले बढाउन सफल...बाँकी

    एनएमबिको बचतमा सर्वोच्च व्याजदर

    काठमाडौं । हाल बैंकहरुमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन व्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेटिने गरी एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरिरहेको छ । माघ महिना अघिदेखि...बाँकी