काठमाडौं । हिमालयन बैंकले खप्तड छेडेदह गाउँपालिकामा आयोजित एक समारोहबीच त्यहाँ सञ्चालित ३१ वटा सामुदायिक विद्यालयहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ । बैंक र खप्तड छेडेदह गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको ‘एक घर एक बैंक खाता’...बाँकी
काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकको आगामी चैत १७ गते बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीको उक्त एकदिन बुक क्लोज हुन लागेको हो । फागुन २८ गते बसेको कम्पनी सञ्चालक...बाँकी
काठमाडौं । मेगा बैंक नेपालले गागलफेदी यातायात प्राइभेट लिमिटेडद्वारा सञ्चालित यात्रुबाहक बसहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा तिर्ने सेवा सुरु गरेको छ । मेगा बैंक र गागलफेदी यातायात प्रालिबीच विशेष समारोहबीच क्यूआर कोडबाट भाडा भुक्तानी...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डूले डिजिटल कारोबार विस्तारित गर्न विभिन्न बस सेवामा क्यूआर कोड सेवा सुरु गरेको छ । बैंकले पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा...बाँकी
काठमाडौं । नेपालमा हार्डफोर्ड मोटरसाइलको आधिकारिक विक्रेता इग्नीसन अटो प्रा लि.ले ‘भी.आर. एक्स्फोरिङ एडभेन्चर नामक ‘टुरिङ’ कार्यक्रम आयोजना सम्पन्न गरेको छ । हार्डफोर्ड मोटरसाइलको आधिकारिक विक्रेता इग्नीसन अटो प्रा लि.ले आफ्ना प्रिय ग्राहक महानुभावहरुलाई को...बाँकी
Posted by Shiva Basnet |
समाचार काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा अहिलेसम्मकै सर्वाधिक आवेदन परेको छ । कम्पनीले आजसम्म निष्काशन गरेको प्राथमिक शेयरमा १८ लाख ४ हजारभन्दा धेरैले आवेदन दिएका छन् । कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आज...बाँकी
काठमाडौं । पाटन दरबारको मन्दिर पुनःस्थापना गर्न हिमालयन बैंकले १ करोड सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पाटन दरबार क्षेत्रमा भएको पुरातात्विक महत्वको मन्दिर पुननिर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई १ करोड...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकले लुम्बिनीमा क्युआर कोड सेवा तथा वि च्याट पे सुरु गरेको छ । स्वदेश तथा विदेशबाट लुम्बिनीको भ्रमणमा आउने पर्यटकले लुम्बिनीको विकासको लागि प्रदान गर्ने आर्थिक सहयोग तथा मायादेवी मन्दिर प्रवेशमा लाग्ने...बाँकी
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो १०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । १०औं वार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले १० वर्ष अघि सरल...बाँकी
काठमाडौं । सिभिल बैंकले मोरङ जिल्ला विराटचोकको करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख विमल सापकोटाले गरे । यो सँगै त्यस क्षेत्रका सेवाग्राहीहरुले...बाँकी