News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    बीओकेको सञ्चालकमा तीन जना निर्वाचित

    काठमाडौं । बैंक अफ काठमाण्डूको सञ्चालक समितिमा तीन जना निर्वाचित भएका छन् । सम्पन्न बैंकको विशेष साधारणसभाले कम्पनीको सञ्चालक समितिमा थप तीन जनालाई निर्वाचित गरेको हो । सभाले गोबिन्दप्रसाद शर्मा, अमृता उप्रेती र मदनलाल जोशीलाई...बाँकी

    सनराइज ब्लूचिप फण्डको आधाभन्दा बढी इकाई दुई दिनमै बिक्री

    काठमाडौं । सनराइज क्यापिटलले बिक्रीमा ल्याएको सनराइज ब्लूचिप फण्डको दोस्रो दिनसम्म इकाई खरिदको लागि कुल इकाईको ५०.६ प्रतिशत इकाई बिक्री भइसकेको छ । क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २२ हजार जना आवेदकहरुबाट कुल इकाईको ५०.६ प्रतिशत...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले व्यवसायिक कर्जाको अधिकतम प्रिमियम दर घटायो

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २०७७ चैत्र १ गतेबाट लागू हुने गरी सम्पूर्ण व्यवसायिक चालु पुँजी कर्जाको अधिकतम प्रिमियम दर ०.५० प्रतिशतले घटाएको छ । बैंकले नयाँ तथा पुराना ग्राहकहरुको लागि व्यवसायिक कर्जामा रहेको...बाँकी

    कुमारी बैंक र मेरिना इम्पेक्सबीच सम्झौता

    काठमाडौं । कुमारी बैंक र मेरिना इम्पेक्सबीच सम्झौता भएको छ । बैंक र इम्पेक्सबीच मेरिना इम्पेक्सबाट प्रदान गरिने सिलाइसम्बन्धी सेवामा बैंकका डेबिट÷क्रेडिट कार्डवाहकलाई छुट दिने सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट मार्केटिङ प्रमुख नवीनमुनि...बाँकी

    बजेट निर्माणका आधार र मार्गदर्शन प्रस्तुत सिलिङ्गभित्र रहेर बजेट प्रस्ताव गर्न अर्थ मन्त्रालयद्वारा मन्त्रालयहरुलाई आग्रह

    काठमाडौं । अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८÷७९ को बजेट निर्माणका आधार र मार्गदर्शनबारे जानकारी गराउँदै पूर्व निर्धारित समयमा सिलिङ्गभित्र रहेर बजेट प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ । सरकारका मुख्य सचिव, सचिवहरु, राष्ट्रिय योजना आयोगका सदस्यसहित...बाँकी

    सिन्धु बैंकको डीसीईओमा रामकुमार गिरी नियुक्त

    काठमाडौं । सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा रामकुमार गिरीलाई नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले चैत २ गतेदेखि लागू हुने गरी बैंकको डीसीईओ पदमा गिरीलाई नियुक्त गरेको हो । नवनियुक्त डीसीईओ...बाँकी

    नेपाल बंगलादेश बैंकबाट सुन्दरहरैचाका नगरपालिकाका युवाले ऋण पाउने

    काठमाडौं । सुन्दरहरैचाका नगरपालिकाका युवाले नेपाल बंगलादेश बैंकबाट ४ प्रतिशत ब्याजमै ऋण (कर्जा) पाउने भएका छन् । नेपाल बंगलादेश तथा सुन्दरहरैंचा नगरपालिकाका बीच उक्त क्षेत्रका युवाहरुले उद्यम गर्न चाहेमा २ लाखदेखि १५ लाख रुपैयाँसम्म ४...बाँकी

    आईएमई गु्रपको तेस्रो आइएमई टेनिस प्रतियोगिता हुँदै

    काठमाडौं । आइएमई ग्रुपको तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता–२०२१ हुने भएको छ । काठमाडौंस्थित मण्डीखाटार टेनिस क्लबमा यहीँ चैत १७ गतेदेखि २२ गतेसम्म आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा यू ८–यू १६ उमेर...बाँकी

    एनसीसी बैंकको चितवनको हाकिम चोकमा नयाँ शाखा सञ्चालनमा

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. (एनसीसी बैंक)ले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ । एनसीसी बैंकले चितवन जिल्लाको भरतपुर महानगरपालिका–९ स्थित हाकिमचोकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो । सोमबार एक औपचारिक कार्यक्रमका...बाँकी

    एनसीसी बैंकले चितवनका व्यवसायीलाई सहुलियतपूर्ण कर्जा दिने

    काठमाडौं । चितवन जिल्लाका दुग्ध उत्पादक किसान तथा संस्थाहरूले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा पाउने भएका छन् । कर्जा दिन नेपाल क्रेडिट एण्ड कमर्स बैंक र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाबीच सम्झौता भएको हो...बाँकी