News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, मुख्य समाचार, राष्ट्रिय, समाचार

    नबिल बैंकको बिनाधितो १५ लाखसम्म कर्जा योजनामा एसएमई र किसान मुख्य प्राथमिकतामा

    काठमाडौं । नबिल बैंक लिमिटेडले दीगो नबिल बैंक योजना सार्वजनिक गरेको छ । बैंकले मंगलबार एक कार्यक्रममको योजना गर्दै नबिल दीगो बैंक कार्यक्रम सार्वजनिक गरेको हो । नबिल दीगो बैंकअन्तर्गत किसान र साना तथा मझौला...बाँकी

    गुराँस लाइफ इन्स्योरेन्सका सञ्चालक तोदीले दिए राजीनामा

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सका सञ्चालक विनयकुमार तोदीले राजीनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई गत असार ११ गते सञ्चालक पदबाट राजीनामा दिएका हुन् । साथै, उनको राजीनामालाई कम्पनी सञ्चालक समितिले पनि स्वीकृत...बाँकी

    बीमाशुल्क आर्जनमा शिखरको अग्रता

    काठमाडौं । निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका निर्जीवन बीमा कम्पनीले गत ११ महिनामा साढे २३ अर्ब रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका छन् । नियामक निकाय बीमा समितिका अनुसार सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीमध्ये...बाँकी

    नेपाल बैंकले नयाँ विशेषतासहितको क्रेडिट सेवा सुरु

    काठमाडौं । नेपाल बैंकले नयाँ विशेषतासहितको क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । निश्चित आयश्रोत एवम् भुक्तानी क्षमताको आधारमा ग्राहकको दैनिक जीवनमा आइपर्ने विभिन्न आवश्यकता पुरा गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त सेवाको सुरु गरेको हो...बाँकी

    सनराइज र ग्लोबल आईएमई बैंकलाई कोषले क्षतिपूर्ति भराउने

    काठमाडौं । सामाजिक सुरक्षा कोषले सनराईज र ग्लोबल आईमई बैंकलाई क्षतिपूर्ति भराएरै छाड्ने अडान राखेको छ । कोषले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका सह–प्रवक्ता रोहित रेग्मीले ऐनमा भएको व्यवस्था बमोजिम नै क्षतिपूर्ति लागि निर्देशन...बाँकी

    ज्योति विकास बैंकले टाटा र कार्गो गाडी खरिदमा कर्जा उपलब्ध गराउने

    काठमाडौं । ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङ प्रा.लि.बीच टाटा ब्राण्डका पिकअप र कार्गाे गाडि खरिदको लागि कर्जासम्बन्धी सम्झौता भएको छ । सम्झौताअन्तर्गत सिप्रदि ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गाे गाडि खरिदको...बाँकी

    साधना लघुवित्तको सञ्चालकमा डा. ढकाल नियुक्त

    काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा डा. टेकनाथ ढकाल नियुक्त भएका छन् । संस्थाको संचालक समितिको असार ११ गते शुक्रबार बसेको बैठकले ढकाललाई रिक्त रहेको स्वतन्त्र संचालक पदमा ढकाललाई नियुक्त गरेको हो...बाँकी

    लुम्बिनी बैंकद्वारा पर्वतारोही कामी रिता शेर्पा सम्मानित

    काठमाडौं । लुम्बिनी विकास बैंकले किर्तीमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ । २५औं पटक सगरमाथाको सफल आरोहण गरी विश्व किर्र्तीमान कायम गरेका शेर्पालाई बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले सम्मान गरेका हुन् ।...बाँकी

    पछिल्लो २४ घण्टामा २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५१० जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार १६...बाँकी

    एनएमबि लघुवित्तद्वारा क्रेडिट एक्स ऋण अटोमेसन प्रणाली सञ्चाल

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले एसबी सोलुसन्स प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली सञ्चालनमा ल्याएको छ । सो सम्बन्धी आज सक्झौता भएको छ । संस्थाका प्रमुखकार्यकारी अधिकृत आनन्द पाण्डे र एसबी...बाँकी