News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    गुराँस लघुवित्तद्वारा मृतकको परिवारलाई बीमा दाबी भुक्तानी

    काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय सिधुवा, धनकुटाले मृतकको परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । शाखा कार्यालय सिधुवाको समूहमा आवद्ध भई कर्जा कारोवार गर्ने सदस्यको मृत्युपश्चात मृतकको परिवारलाई बीमा वापतको...बाँकी

    मेगा बैंकले अस्पतालको बिल बैंकले नै तिरिदिने सुविधा ल्यायो

    काठमाडौं । मेगा बैंक नेपालले आफ्ना ग्राहकहरुलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले ‘मेगा मेडि कार्ड’ नामक आकर्षक सुविधा ल्याएको छ । ग्राहकहरु बिरामी हुँदा तत्कालै रकम जुटाउन गाह्रो∕अफ्ट्यारो पर्न सक्ने अवस्थालाई...बाँकी

    ज्योति विकास बैंकद्वारा ऋणपत्र निष्काशन

    काठमाडौं । ज्योति विकास बैंकले आफ्नो ऋणपत्र निष्काशन गरेको छ । बैंकले एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने १.५ अर्ब रुपैयाँको ‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र निष्काशन खुल्ला गरेको हो ।...बाँकी

    नेपाल चेम्वर अफ कमर्सद्वारा गभर्नर समक्ष मौद्रिक नीतिको लागि सुझाव प्रस्तुत

    काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष आगामी मौद्रिक नीतिका लागि चेम्बरको तर्फबाट सुझावहरु प्रस्तुत गरेका छन् । उक्त अवसरमा चेम्वरका अध्यक्ष राजेन्द्र मल्लले सन् २०२०...बाँकी

    ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबीच सहकार्य

    ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ बीच सहकार्य भएको छ । महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध...बाँकी

    बजेटलाई मदनमा जोडेर कार्यान्वयनमा लाने

    काठमाडौ । मदन भण्डारी बौदिक मञ्चद्वारा नेपाल रत्न मदन भण्डारीको ७०औँ जन्म जयन्तीको सन्दर्भमा आ.व. २०७८/७९ को संघीय बजेट र त्यसको कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रम प्रमुख अथिति उपप्रधान तथा अर्थ एवं गृहमन्त्री बिष्णुप्रसाद पौडेलको प्रमुख...बाँकी

    प्राइम लाइफका कर्मचारी पनि कोषविरुद्ध उत्रिए

    काठमाडौं । अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीजस्तै प्राइम लाइफ इन्स्योरेन्सका कर्मचारी पनि सामाजिक सुरक्षा कोषविरुद्धमा उत्रिएका छन् । कोषले गरेको बाध्यकारी नियमप्रति असहमति जनाउँदै इन्स्योरेन्सका कर्मचारीहरु कोषको विरुद्धमा उत्रिन बाध्य भएका हुन् । कर्मचारीहरुले...बाँकी

    नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन

    काठमाडौं । नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्च (नेप्से)का अनुसार कम्पनीको १५.५० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १४२९ रुपैयाँ कायम भएको...बाँकी

    एनआईसी बैंकका कर्मचारी पनि सामाजिक सुरक्षा कोषको विरोधमा

    काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै एनआईसी एशिया कर्मचारी संघले विरोध गरेको छ । संघले देशैभरी बैंकका प्रमुख कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा विभिन्न मागहरु राख्दै प्रदर्शन गरेको हो ।...बाँकी

    शंखरापुर नपाका कृषकको सम्पूर्ण बीमा आइएमई इन्स्योरेन्सले गरिदिने

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरपालिका बीच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे...बाँकी