News Portal

  • गरिमा विकास बैंकका ग्राहकलाई ‘आगन्तुक रिर्सोट’मा २३ प्रतिशतसम्मको छुट

    आर्थीकसंसार संवाददाता३० भदौ, २०७८
    १६२५ पटक
    ३० भदौ, २०७८

    काठमाडौं । पर्यटकीय गन्तव्य बनेपामा रहेको ‘आगन्तुक रिसोर्ट’सँग गरिमा विकास बैंकले विभिन्न सेवा सुविधामा आर्कषक छुटसम्बन्धी सम्झौता गरेको छ । बैंकले जारी गरेको विज्ञप्तिअनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले रिसोर्टको रुममा २३% र फुड एण्ड वेभरेजमा १४% छुट पाउन सकिने भएको छ ।
    साथै, ‘द एभरेष्ट होटल’सँग पनि गरिमा विकास बैंकले पुरानो सम्झौतालाई परिमार्जित गर्दै होटलको रुम, फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५% छुटसम्बन्धी सम्झौता गरेको छ ।

    प्रतिकृया दिनुहोस्