काठमाडौं । ई–सेवाबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रीमियम) भुक्तानी गर्ने विज्ञान दाहालले आइफोन १२ पाएका छन् । ई–सेवाबाट भुक्तानी गर्ने बीमितमध्येबाट पहिलो लक्की ड्रमार्फत विराटनगर निवासी दाहलले आइफोन १२ पाएका हुन् । कम्पनीका...बाँकी
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले धादिङ जिल्लाको धादिङबेसीमा कम्पनीको ४३औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त स्थानमा रहेको उपशाखा कार्यालयलाई स्तरोन्नती गरी कम्पनीले शाखा सञ्चालनमा ल्याएको हो । कम्पनीको सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठले...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा बिजया स्वार नियुक्त भएकी छिन् । कार्तिक १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक स्वारले बैंकका सञ्चालक समितिका...बाँकी
काठमाडौं । नेपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता (Apple Authorised Reseller) इभोलुसन ट्रेडिङ प्रा.लि. (Evo Store) को सहकार्यमा एप्पलको मोबाइल फोन (आइफोन) खरिदकर्ताहरुका लागि कम्पनीको डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको...बाँकी
काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटलको प्रस्तावित १३.४ प्रतिशत लाभांश पारित भएको छ । कार्तिक १० गते सम्पन्न संस्थाको दोस्रो वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै, संस्थाका सेयरधनीले आर्थिक वर्ष २०७७÷७८...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले बीमा शुल्क भुक्तानीलाई सहज बनाउन आज ई–सेवासँग सम्झौता गरेको छ । सझौतामा संस्थानबाट प्रशासक कवि पाठक र ई–सेवाबाट चिफ रणनीतिक अफिसर रोशन लामिछानले हस्ताक्षर गरेका छन् । यस सझौतासँगै अब...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड काठमाडौं शाखाले बीमित सन्दिप गुरुङको मृत्यु भएकोमा निजको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । वैदेशिक रोजगारीका लागि २०७७ चैत्र मसान्तका दिन नेपालबाट साउदी अरेविया प्रस्थान गरेका...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ३२ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका संस्थापक शेयरधनी दशरथलाल श्रेष्ठको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागेको बताएको छ...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गर्दै आएको छ । सोही क्रममा बैंकले आफ्नो ९८ शाखा कार्यालयहरुबाट वित्तीय साक्षारता कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न शाखा कार्यालयले देशका...बाँकी
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ९० भायल रेम्डिसिभिर औषधी सहयोगस्वरूप प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई...बाँकी