News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    महालक्ष्मी लाईफको राष्ट्रिय सम्मेलन सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले चितवनको सौराहामा आफ्नो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । कार्तिक ५ र ६ गते भएको सम्मेलनमा देशभरिका ६० शाखा र उपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रीय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको...बाँकी

    गुराँस लघुवित्तको सेयर मूल्य समायोजन

    काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १६.९०६४ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १३४८.०९ रुपैयाँ कायम भएको छ । यससँगै...बाँकी

    बीओकेका ग्राहकलाई केजिएच होटल तथा रिसोर्टमा छुट

    काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले काठमाडौं गेष्ट हाउस (केजिएच)को सेवामा छुट पाउने भएका छन् । बैंकका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा काठमाडौं गेष्ट हाउसको...बाँकी

    ज्योति विकास बैंकको ज्योति स्मार्ट सेभिङ्गस बचत खातामामा ५.७५ प्रतिशत ब्याज पाइने

    काठमाडौं । ज्योति विकास बैंकले शुन्य मौज्दातमा बचत, निःशुल्क डिम्याट र निःशुल्क मेरो सेयर गरी एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ्गस बचत खातामा सर्वाधिक ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बचत सँगसँगै...बाँकी

    नेपाल इन्स्योरेन्सको कामु सीईओमा बीरकृष्ण महर्जन नियुक्त

    काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत बीरकृष्ण (बीके) महर्जन ६ महिनापछि हुने भएका छन् । हाल कम्पनीले उनलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसहित वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । महर्जन यसअघि...बाँकी

    बीमा समितिको निर्देशिकाप्रति इप्पानको ध्यानाकर्षण

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल ९इप्पान०ले बीमा समितिले जारी गरेको निर्जीवन बीमा शुल्कसम्बन्धी निर्देशिकाप्रति ध्यानाकर्षण गरेको छ । संस्थाले कार्तिक ७ गते एक कार्यक्रमको आयोजना गर्दै विद्युत खरिद बिक्री सम्झौता माथि प्रतिवन्ध गर्ने...बाँकी

    ग्लोबल आइएमई बैंकको २८२औं नयाँ शाखा मंगलबजारमा सञ्चालन

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ललितपुरको मंगलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आईतबारदेखि २८२औं शाखाको रुपमा मंगलबजार शाखा सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने...बाँकी

    मुक्तिनाथ बैंकको उत्कृष्ट बचत खाता

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले अन्य बचत खाताहरुमध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने उक्त खाता सञ्चालनमा ल्याएको हो । यो खाताबाट १० लाख रुपैयाँको दुर्घटना मुत्यु तथा...बाँकी

    ग्लोबल बैंकको हाइब्रिड बचत खाता सञ्चालनमा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ । यस बचत खातामा १ लाख रुपैयाँ बचत पुगेपछि उक्त बचत स्वतः मुद्दतिमा परिणत हुने सुविधा रहेको छ । यस बचत खाताको...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले आगन्तुक रिसोर्टमा विषेश छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले काभ्रेको बनेपास्थित आगन्तुक रिसोर्टमा छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच एक सम्झौता भएसँगै अब सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग, डेबिट/क्रेडिट कार्डबाहक एवं कर्मचारीहरुले आगन्तुक रिसोर्टमा छुट पाउनेछन् । सिटिजन्स...बाँकी