News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    स्प्रेडदर र शुल्क लिन नपाउने व्यवस्थाले बैंकहरुको नाफा घट्योः सिबिफिन

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ‘सिबिफिन’का उपाध्यक्ष राजेश शर्माले राष्ट्र बैंकको नीतिका कारण बैंकको नाफा घटेको बताएका छन् । नेपाल राष्ट्र बैंकले स्प्रेडदरमा गरेको कडाइ तथा सेवा शुल्कमा लगाएको बन्देजका कारण मुनाफामा...बाँकी

    राष्ट्र बैंकलाई सञ्चालकको भत्ता बढाउनेदेखि धितोपत्र करोबारको अनुमति दिनेसम्मः परिसंघको सुझाव

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)ले नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझावहरु दिएको छ । परिसंघले एक कार्यदल नै गठन गरेर बैंक तथा वित्तीय संस्थाका समस्या तथा चुनौतिहरु र सम्बोधनका लागि राष्ट्र बैंकलाई सुझावहरु...बाँकी

    एनएमबि बैंकका ग्राहकलाई हिमालय दृश्य होटेलमा छुट

    काठमाडौं । एनएमबि बैंक र हिमालय दृश्य होटेल, धुलिखेलबीच सम्झौता भएको छ । उक्त सम्झौताअनुसार खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको हो । सम्झौतापत्रमा एनएमबि बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ...बाँकी

    ग्लोबल बैंकद्वारा देशभर रक्तदान कार्यक्रम सञ्चालन

    काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा रक्तदान कार्यक्रमको सञ्चालन गरेको छ । बैंकले शुक्रबार पौष १६, २०७८ मा सातवटै प्रदेशमा रक्तदान कार्यक्रमको सञ्चालन गरेको हो । यस कार्यक्रमअन्तर्गत बैंकले प्रदेश नं....बाँकी

    बैंकको नाफामा राष्ट्र बैंकले कडाई गर्दा लगानीकर्ता पलायन हुने जोखिम

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)ले नेपाल राष्ट्र बैंकले बैंकको नाफामा कडाइ गर्दा समस्या सिर्जना भएको बताएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना कार्यक्रमको आयोजना गर्दै सिविफिनले राष्ट्र बैंकले विभिन्न नीति मार्फत बैंकको...बाँकी

    नेपाल बैंकको सञ्चालकमा श्रेष्ठ नियुक्त

    काठमाडौं । नेपाल बैंकको सञ्चालकमा रोचन श्रेष्ठ नियुक्त भएका छन् । बैंकले कर्मचारी सञ्चय कोषको तर्फबाट मनोनयन भई आएका श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक श्रेष्ठले बैंकका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद...बाँकी

    सिद्धार्थ बैंक पनि अब नेशनल पेमेन्ट स्वीचमा आवद्ध

    काठमाडौं । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणकोको लागि औपचारिक रुपमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका पेमेन्ट सोलुसन्स डिपाट्र्मेन्ट एण्ड बिजनेस सपोर्ट प्रमुख सुरेश राज महर्जन र...बाँकी

    स्ट्याण्डर्ड चार्टर्डको नायब प्रमुख कार्यकारी अधिकृतमा गोरख राणा नियुक्त

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गोरख राणालाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । राणा ग्राहक कभरेज विभागका प्रमुख थिए । उनले नेपालको बैंकिङ क्षेत्रमा २७ वर्षभन्दा लामो समय काम गरेका छन् । उनले...बाँकी

    चन्द्रागिरी टिकट बुकिङ्गमा फ्ल्याट ३० प्रतिशत छुट

    काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित ‘आइएमई पे’ ले जाडो मौसमलाई लक्षित गरी आइएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरी टिकट बुकिङ्गमा फ्ल्याट ३० प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । सोही...बाँकी

    नयाँ वर्षमा नर्भिकको हेल्थ प्याकेजमा १० प्रतिशत छुट पाइने

    काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा हेल्थ प्याकेजहरुमा विशेष छुटको दिने भएको छ । अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२२ को जनवरी १ देखि १० तारिखका दिनसम्म उपलब्ध सबै खालका...बाँकी