काठमाडौं । कुमारी बैंकलाई ह्याकरले धम्की दिएपछि नेपाली बैंक तथा वित्तीय संस्थामा तरंग मच्चिएको छ । गत साउनमा नेपाली १५ बैंकहरुलाई आएको धम्कीपछि पुनः कुमारी बैंकको सबै सिस्टम नै ह्याक गर्ने ह्याकरको धम्की आएको हो...बाँकी
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषकलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन नगरपालिका, ग्लोबल आइएमई बैंक र आरएण्डडी इनोभेटिभ सोलुसन प्रालिबीच त्रिपक्षीय समझदारी भएको छ । नगरपालिकामा यसअघि अपनाइँदै आइएको परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिमार्फत व्यवसायीकरण...बाँकी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी नियमनकारी निकाय बीमा समितिको निर्देशन पालना गर्ने पहिलो जीवन बीमा कम्पनी बनेको छ । कम्पनीले सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धताका साथ साईन बोर्डमा बीमा समितिको ‘बीमा समितिबाट इजाजत प्राप्त’...बाँकी
काठमाडौं । एभरेष्ट बैंकले इबिएल–टच २४ (मोबाइल एप)लाई ओम्नी च्यानल प्रणालीमा अपग्रेड गरेको छ । पौष १४ गते बैंकले आफ्नो मोबाइल बैंकिङ संस्करणलाई नयाँ ‘ओम्नी च्यानल’मा अपग्रेड गरेको हो । अपग्रेड गरिएको मोबाइल बैंकिङ सेवाले...बाँकी
काठमाडौं । सनराइज बैंकको ७ प्रतिशत लाभांश पारित भएको छ । बैंकको १४औं वार्षिक साधारण सभाले बैंकको चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस शेयर र ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।...बाँकी
काठमाडौं । सानिमा बैंकले सानिमा सजिलो इ–बैंकिङ्ग नयाँ वर्ष धमाका योजना ल्याएको छ । नयाँ वर्ष २०२२ को अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि “सानिमा सजिलो इ–बैकिङ्ग नयाँ वर्ष धमाका योजना” सार्वजनिक गरेको हो ।...बाँकी
काठमाडौं । हिमालयन बैंकको धरान शाखाले चौबिसे गाउँपालिकाको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वीटर र टोपी वितरण गरेको छ । करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ३ सय थान स्वीटर र टोपी वितरण गरेको बैंक...बाँकी
काठमाडौं । नेपाल बैंकले नेपाल बैंक लिमिटेड छत्रमान सिंह केसी स्वर्ण पदक प्राप्त गर्ने बबिता ग्वाछालाई सम्मान गरेको छ । ग्वाछाले त्रिवि व्यवस्थापन संङ्कायअन्तर्गत स्नातक तहमा सर्वोत्कृष्ठ स्थान हासिल गरी उक्त पदक पाएकी हुन् ।...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले कार्ड तथा डिजिटल बैंकिङ्गमार्फत गरिने कारोबारहरुमा छुट तथा क्यासब्याक प्रदान गर्ने भएको छ । आफ्नो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी बैंकले उक्त सुविधा प्रदान गर्ने भएको हो ।...बाँकी
काठमाडौं । एनसीसी बैंकले एनसीसी बैंक र चितवनको भरतपुरमा रहेको ४ तारे होटल सिराइचुलीबीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता भएको छ । बैंक र होटलबीच एनसीसी बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र...बाँकी