News Portal

  • स्ट्याण्डर्ड चार्टर्डको नायब प्रमुख कार्यकारी अधिकृतमा गोरख राणा नियुक्त

    आर्थीकसंसार संवाददाता१६ पुष, २०७८
    ८४५ पटक
    १६ पुष, २०७८

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गोरख राणालाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । राणा ग्राहक कभरेज विभागका प्रमुख थिए । उनले नेपालको बैंकिङ क्षेत्रमा २७ वर्षभन्दा लामो समय काम गरेका छन् । उनले सन् १९९४ देखि स्ट्याण्डर्ड चार्टर्ड बैंकबाटै बैंकिङ करिअर सुरु गरेका थिए । उनले अमेरिकाबाट एमबिए गरेका छन् ।

    प्रतिकृया दिनुहोस्