News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तरर्गत विभिन्न स्थानहरुमा बैंकिङ्ग साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले कास्कीको पोखरा–३३ स्थित सरसस्वती टिका स्कूल र कैलालीको धनगडी–४ स्थित...बाँकी

    एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

    काठमाडौं । एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसले एक समझौतामा हस्ताक्षर गरेका छन् । बिहीबार दुई निकायबीच नेपाल र भारतबीच यात्रा गर्ने व्यवसायी, विद्यार्थी र पर्यटकहरूको सहजीकरणका लागि डिजिटल कारोबारलाई सुव्यवस्थित गर्ने सम्झौतामा हस्ताक्षर भएको...बाँकी

    सिटिजन्स बैंकले बेबी लाईफ होमलाई गर्यो दुई लाख रुपैयाँ सहयोग

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशक देखि एच .आई. भी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप दुई लाख रुपैयाँ प्रदान गरेको...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले दीगो बैंकिङ विकासका लागि दिशा निर्देश गर्ने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘इनहान्सिङ क्वालिटी फर सस्टेनेबल बैंकिङ ग्रोथ’ का लागि ‘आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेन्स’ आयोजना गर्ने भएको छ । हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या तथा चुनौतिहरुको बारेमा अर्थविद्, बैंकिङ्गविज्ञ तथा...बाँकी

    सिटिजन्स बैंकद्वारा दीर्घ सेवा सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको छ । बिहीबार (चैत्र १) गते बैंकले कर्मचारीको दिनको रुपमा मनाउँदै आएको छ । बैंकले...बाँकी

    बैंकिङ कसुरमा पक्राउ परेका प्रभु बैंकका डेपुटी सीईओ न्यौपानेसहित १० जना छुटे हाजिर जमानीमा

    काठमाडौं । प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना हाजिरी जमानीमा छुटेका छन् । अनुसन्धानको कामहरू सकेपछि उनीहरूलाई बैंकर एशोसिएसन, प्रभु बैंकका सीईओ र परिवारको जिम्मा लगाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले...बाँकी

    नेरुडे मिर्मिरे लघुवित्तको एकिकृत कारोबार शुरु

    काठमाडौं । मोरङको विराटनगर स्थित नेरुडे लघुवित्त वित्तीय संस्था र काभ्रेपलाञ्चोकको बनेपा स्थित मिर्मिरे लघुवित्त वित्तीय संस्थाको मर्जर सम्पन्न भई फागुन ३० गतेबाट एकिकृत कारोबार शुरु भएको छ । दुई लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा...बाँकी

    रुरु जलविद्युतको ‘लकइन’ अवधि सकिँदै

    काठमाडौं । रुरु जलविद्युत परियोजनाको संस्थापक सेयरको लकइन अवधि २०८१ वैशाख ३ गतेबाट सकिने भएको छ । लकइन अवधि सकिएसँगै कम्पनीका सेयरधनीले सेयर किनबेच गर्न पाउँछन् । कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावितलाई निष्काशन गरिएको सेयर,...बाँकी

    ८ महिनामा सूर्यज्योति लाइफले गर्याे साढे ५१ करोड रुपैयाँ दाबी भुक्तानी

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा साढे ५१ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार फागुन मसान्तसम्म १ हजार ३२४ वटा दाबी वापत ५१ करोड...बाँकी

    नयाँ बीमालेख ल्याउने प्रक्रिया अगाडि बढाउँछौं : अध्यक्ष सिलवाल

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उद्योगी व्यवसायीहरूको आवश्यकता अनुसार नयाँ बीमालेख ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाइने बताएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा वीरगञ्ज उद्योग वाणिज्य सङ्घसँग बुधबार वीरगञ्जमा आयोजित बीमा सम्बन्धी छलफल...बाँकी