News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    ‘पुँजी निर्माणमा हुने खर्च घटेकाले लक्ष्यअनुसार आर्थिक विकास हुन सकेन’

    काठमाडौं । नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) कै हाराहारीमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह हुँदासमेत आर्थिक वृद्धिमा त्यसको उल्लेख्य योगदान देखिन नसकेको धारणा यस क्षेत्रका जानकारहरूले राखेका छन् । शनिबार यहाँ आयोजना भएको ‘आरबिबिएल...बाँकी

    ऋण लिने तर तिर्दिन भन्ने आपराधिक प्रवृत्ति सह्य छैन : अर्थमन्त्री पुन

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफ्नो सीमित स्वार्थसिद्धिका लागि बैंक तथा वित्तिय संस्थाविरुद्ध अफवाह र अनास्था फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने चेतावनी दिएका छन् । शनिबार राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले राजधानीमा आयोजना गरेको ‘म्यानेजमेन्ट...बाँकी

    हकप्रद शेयर निष्काशनको तयारीमा रहेको नेको इन्स्योरेन्सले पायो एप्लस रेटिङ

    काठमाडौं । निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्स लिमिटेडले इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेरिक्स नेपाल) बाट आइआरएन एप्लस (IRN A+)  रेटिङ पाएको छ। हकप्रद शेयरमार्फत् चुक्ता पूँजी वृद्धिको तयारीमा रहेको नेको इन्स्योरेन्सलाई शेयर जारीकर्ता कम्पनीको...बाँकी

    हिमालयन बैंकको इटहरी शाखा-२ स्थानान्तरण

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले इटहरी शाखा – २ लाई स्थानान्तरण गरी इनरुवा नगरपालिका वडा नं ०१, सुन्सरीमा स्थानान्तरण गरेको छ। हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु स्थानान्तरण गरेको हो...बाँकी

    स्वावलम्बन लघुवित्तले सम्पन्न गर्यो दुई दिने वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको बुंगमती शाखा कार्यालयले दुई दिने केन्द्र प्रमुख अन्तरक्रिया तथा वित्तीय साक्षरता सम्पन्न गरेको छ । शाखा कार्यालय बुङ्गमती अन्तर्गत संचालित विभिन्न केन्द्रका केन्द्र प्रमुख तथा अभिभावकहरुको सहभागितामा संचालित कार्यक्रममा...बाँकी

    शिवशंकर इन्भेष्टमेन्टलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

    काठमाडौं । एलएस क्यापिटल र शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडबीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । एलएस क्यापिटल, नयाँ बानेश्वरको कर्पोरेट कार्यालयमा एक कार्यक्रमका बीच एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ...बाँकी

    सिद्धार्थ प्रिमियरले एक महिनामै गर्‍यो रु १५ करोड भन्दा बढी दाबी भुक्तानी

    काठमाडौं ।निर्जीवन बीमा कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले फागुन महिनामा बीमितलाई १५ करोड रुपैयाँ भन्दा बढी क्षतिपूर्ती दाबी भुक्तानी गरेको छ। कम्पनीले जारी गरेको दाबी भुक्तानी सम्बन्धी विवरण अनुसार चालू आर्थिक वर्ष २०८०।८१ को फागुन महिनामा...बाँकी

    राष्ट्रिय बीमा कम्पनीको कृषि पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले कृषि पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीको शाखा कार्यालय बिर्तामोडले यही फाल्गुन २९ देखि चैत्र १ गतेसम्म झापाको बिर्तामोड स्थित सेन्टर पोइन्ट होटलमा तिन...बाँकी

    नेशनल लाइफको कुश्मा शाखाद्वारा बीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको कुश्मा शाखाले नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेशसँगको सहकार्यमा जीवन बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम बुधवार पर्वतको फलेवास नगरपालिकामा सञ्चालन गरेको हो ।...बाँकी

    नेपाल लाइफले सार्वजनिक गर्यो २०८१ सालको क्यालेन्डर

    काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बिहीबार कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो । कम्पनीका प्रमुख...बाँकी