काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक बैंकको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा माछापुच्छ्रे बैंकको बोनस सेयर सूचीकृत भएको हो । बैंकको १३.३० प्रतिशत बोनस अर्थात् १ करोड ३६ लाख ४२ हजार...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा देशभरका विभिन्न ठाउँमा रहेको जग्गा बिक्री गर्ने भएको छ । बैंकले देशभरिका झण्डै १ सय स्थानमा रहेको आफ्नो स्वामित्वको घरजग्गा बिक्री गर्ने भएको हो । बैंकले बुधबार सूचना...बाँकी
काठमाडौं । कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमासहितको परिमार्जित ‘गज्जबको बचत खाता’ योजना सार्वजनिक गरेको छ । न्यूनतम मौज्दात १ हजार रहेको यस खातामा बैंकले सर्वाधिक उच्च ब्याजदर ७.५१ प्रतिशत प्रदान गर्नेुका...बाँकी
काठमाडौं । जाजरकोटमा गएको भुकम्प प्रभावितक्षेत्रको पुननिर्माणार्थ नेपाल इन्स्योरेन्स कम्पनी लिमिटडले २५ लाख सहयोग प्रदान गरेको छ । भुकम्प क्षेत्रको पुननिर्माण र पुर्नरस्थापनामा सरकारलाई साथ दिन उक्त रकम कम्पनीले सहयोग गरेको हो । कम्पनीका संचालक...बाँकी
काठमाडौं, । सूर्यज्योति लाइफ इन्स्योरेन्सको नारायणगढ शाखाले ‘सही प्लान’ बीमा योजना बारे एजेन्सी म्यानेजरहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । नारायणी रिजनका रिजनल म्यानेजर ईश्वर विकल सापकोटाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै रिजनल...बाँकी
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको एफपीओ आगामी शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले मंसिर ८ गते शुक्रबार बिहान एफपीओ बाँडफाँड गर्ने जनाएको छ । कम्पनीले कार्तिक २१...बाँकी
काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो ८औं वार्षिक साधारण सभा मंसिर ३० गते गर्ने भएको छ । कम्पनीले उक्त सभा आफ्नो प्रधान कार्यालय बुटवलमा भौतिक रुपमा तथा भर्चुअल माध्यमबाट संचालन गर्ने जनाएको छ...बाँकी
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा जीवन खनाल नियुक्त भएका छन् । संस्थाको असोज २९ गते बसेको संचालक समितिको बैठकले बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नं. ६ अनन्तपुर भई हाल...बाँकी
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको करिब साढे ५ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ५ लाख ४९ हजार ५७३ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन...बाँकी
काठमाडौं । मेटलाइफ नेपालले बीमालेख पुनर्जागरण अभियान संचालनमा ल्याएको घोषणा गरेको छ । नोभेम्बर ७ मा सुरु भएको यस अभियान अवधिमा कम्पनीले व्यतित बीमालेखहरुमा लिइने विलम्ब शुल्कमा छुट दिने कम्पनीले जनाएको छ । यस अभियान...बाँकी