काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नाराका साथ काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना गरिएको चार दिने ‘नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी-२०८३’ आइतबार सम्पन्न भएको छ । नेपाल जग्गा तथा आवास विकास...बाँकी
काठमाडौं । हिमालयन बैंकका चार जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गरेर बैंकबाट बाहिरिन लागेका छन् । बैंकका संस्थापक सेयरधनी अमिर रत्न डंगोल, मिना महर्जन, त्रिरत्न महर्जन र विश्वेश श्रेष्ठले आफ्नो नाममा...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत कैलालीको सेती प्रादेशिक अस्पताललाई डायलासिस उपचारका लागि आवश्यक रिभर्स ओस्मोसिस (आरओ) प्रणाली उपलब्ध गराएको छ । बैंकले धनगढी–१ स्थित अस्पतालको डायलासिस युनिटलाई...बाँकी
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भदौ महिनामा ५ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । प्राधिकरणको प्रणाली सञ्चालन विभागअन्तर्गत भार प्रेषण केन्द्र, स्युचाटारले सार्वजनिक गरेको विवरणअनुसार भदौमा भारतको हरियाणा तथा बिहार राज्य र बंगलादेशमा...बाँकी
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले संविधानको अक्षर र भावनाप्रति वर्तमान सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् । संविधान दिवसका अवसरमा शनिबार टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री साहले संविधानले विविधताबीचको एकता, सबै प्रकारका विभेद र...बाँकी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा आफूले दमन नगर्न र गोली नचलाउन निर्देशन दिए पनि गोली चलाइएको बताएका छन् । पार्टी केन्द्रीय...बाँकी
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र पत्नी जमुना गुरुङले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षाका लागि आर्थिक सहयोग गर्ने भएका छन्। उनीहरू दम्पत्ती मिलेर १८ वर्षमुनिका बालबालिकालाई १२ कक्षा सम्मको अध्ययनका...बाँकी
काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरुलाई नेपालमा लगानी गर्न आह्वान गर्दैछन्। अर्थमन्त्रीको भारत भ्रमणका अवसरमा भारतीय उद्योग परिसंघ (सीआईआई)ले आयोजना गरेको उद्योगीहरुसँगको ’राउन्ड टेबल’ छलफललाई शनिबार बिहान साढे ९ बजे नयाँ दिल्लीस्थित...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न भएको । सभा काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ सर्भिसमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष...बाँकी
काठमाडौं । म्याक्स इन्टरनेसनलले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ६७ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५२.२८ प्रतिशत अर्थात् ९१ करोड ७० लाख रुपैयाँ बढी...बाँकी