News Portal

  • गृहपृष्ठ बैंक/वित्त, समाचार

    विद्युतको भ्याट छुटबारे सहमति भएको छैन : अर्थमन्त्रीको सचिवालय

    काठमाडौं । विद्युत महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट फिर्ता गर्न सैद्धान्तिक सहमति भएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाम जोडेर गरिएको प्रचारप्रति अर्थमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ । अर्थमन्त्रीको सचिवालयले प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्री वाग्लेले...बाँकी

    बाढीपछिको पुनःनिर्माणमा बेलायतले प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने

    काठमाडौं । भोटेकोशी बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनःनिर्माण तथा पुनःस्थापनाका लागि नेपाललाई बेलायत सरकारले प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्साल र बेलायती दूतावासका वरिष्ठ विकास काउन्सिलर एलेक्स ल्युसहितको प्रतिनिधिमण्डलबीच...बाँकी

    बाढी प्रभावित बालबालिकाका लागि चीनले दियो १ करोड १० लाख

    काठमाडौं । चीन सरकारले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि नेपाललाई १ करोड १० लाख रुपैयाँ सहयोग गरेको छ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार (आज) शिक्षा तथा खेलकुदमन्त्री सस्मित...बाँकी

    एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक सुरु

    काठमाडौं । ललितपुरको भनिमण्डलमा नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकका लागि अधिकांश केन्द्रीय सदस्य भनिमण्डलस्थित बैठकस्थलमा पुगेका छन् । बैठकमा पार्टीको पछिल्लो राजनीतिक अवस्था, संगठन पुनर्गठन तथा...बाँकी

    खरानी भएको भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा

    काठमाडौं । गत वर्ष भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा गम्भीर क्षति पुगेको भाटभटेनी सुपरमार्केटको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा मर्मतसम्भार सम्पन्न भएसँगै टंगाल...बाँकी

    वित्तीय अपराध रोक्न सबै निकायको संयुक्त प्रयास आवश्यक : गभर्नर पौडेल

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले वित्तीय सुशासन कायम राख्न र वित्तीय अपराध नियन्त्रण गर्न राज्यका सबै सम्बन्धित निकायबीच प्रभावकारी सहकार्य, समन्वय र सूचना आदान–प्रदान अपरिहार्य रहेको बताएका छन् । नेपाल...बाँकी

    भोटेकोशी–त्रिशूली विपद्को अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन

    काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति तथा विपद्को समग्र कारण र प्रभाव अध्ययन गर्न प्रतिनिधि सभाले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ । ‘हिमालमा जलवायु...बाँकी

    हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स कप फुटसलको विजेता

    काठमाडौं । दोस्रो नेपाल इन्स्योरेन्स कप फुटसल प्रतियोगिताको उपाधि हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले जितेको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा हिमालयन एभरेस्टले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीलाई ५–२ गोलले...बाँकी

    प्रवासी नेपालीले प्रभु बैंकबाट ३ करोडसम्म घर कर्जा पाउने

    काठमाडौं । प्रभु बैंक लिमिटेडले विदेशमा काम गर्ने तथा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४’ सार्वजनिक गरेको छ । बैंकका अनुसार यो योजनामार्फत प्रवासी नेपालीलाई घर, अपार्टमेन्ट वा...बाँकी

    सुदूरपश्चिम प्रदेशमा एभरेष्ट बैंकको नयाँ भवनः क्याम्पस चोकमा विस्तार गर्यो १३४औँ शाखा

    काठमाडौं । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा आज असोज ५ गते सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नं ८ क्याम्पस चोकमामा आफ्नो १३४औँ शाखा विस्तार तथा सुदूरपश्चिम प्रदेशमा आफ्नो नयाँ भवनको समेत...बाँकी