News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, राष्ट्रिय, समाचार

    सेञ्चुरी बैंकको १०औं वार्षिकोत्सव सम्पन्न

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो १०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । १०औं वार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले १० वर्ष अघि सरल...बाँकी

    सिभिलको नयाँ एक्सटेन्सन काउन्टर विराटचोकको करदाता सेवा कार्यालयमा

    काठमाडौं । सिभिल बैंकले मोरङ जिल्ला विराटचोकको करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख विमल सापकोटाले गरे । यो सँगै त्यस क्षेत्रका सेवाग्राहीहरुले...बाँकी

    ज्योति लाईफको आईपीओमा ३ अर्ब बढीको आवेदन

    काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले जारी गरेको आईपीओमा हालसम्ममा ३ अर्ब ३४ करोड ६७ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज (फागुन २५ गते) दिउँसो ४ः३० बजेसम्ममा...बाँकी

    ग्लोबल बैंकको एकैदिन ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न ८ नयाँ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ईलामको नेपालटार, सिराहाको बन्दीपुर, रसुवाको थुमन, तनहुँको टुहुरेपसल, कैलालीको मिलनचोक, लमजुङ्गको कोइरालाफाँट, बाँकेको सिमलघारी र अर्घाखाँचीको रतनमारेमा नयाँ...बाँकी

    नेपाल बैंक कर्मचारीको विज्ञापन आवेदन शुल्क खल्तीबाट भुक्तानी

    काठमाडौं । नेपाल बैंकले विभिन्न पदका लागि माग गरेको आवेदन अनलाइन भरी त्यसको शुल्क अब खल्ती डिजिटल वालेट एपबाट भुक्तानी गर्न सकिने भएको छ । नेपाल बैंकले प्रकाशन गरेको विज्ञापनमा बैंकको वेवसाइटबाट अनलाईन आवेदन दिन...बाँकी

    नेपाल बङ्गलादेश बैंकका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा विशेष छुट पाउने

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकका ग्राहक तथा कर्मचारीले हिमाल डेन्टल हस्पिटलमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धी नेपाल बङ्गलादेश बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता भएको छ । सम्झौतासँगै बैंकका कर्मचारी, कर्मचारीका परिवार...बाँकी

    महालक्ष्मी लाईफद्वारा सम्पति शुद्धीकरण निवारण तालिम सम्पन्न

    काठमाडौं । इन्स्योरेन्स लिमिटेडले सातै प्रदेशमा सम्पति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ । यसै सिलसिलामा मिति २०७७ फागुन २४ गते सोमबार इटहरीमा सो सम्बन्धी तालिम सम्पन्न गरेको छ...बाँकी

    जीवन लघुवित्तले आइपिओ ल्याउदै

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर निष्काशनका लागि इस्युअर रेटिङ ‘इक्राएनपी आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ । यस रेटिङले समयमा वित्तीय दायित्व पूरा गरेका खण्डमा मध्यम किसिमको सुरक्षा रहेको संकेत...बाँकी

    पर्साको देवरवानामा सेञ्चुरीको शाखारहित बैकिङ्ग सेवा

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका ४ को देवरवानामा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकको सेवामा थप विस्तार गर्ने उद्देश्यले फागुन २२ गतेबाट उक्त स्थानमा सो सेवा...बाँकी

    कुमारी बैंकको डिजिटल च्यालेन्जमा आइफोन १२ निःशुल्क

    काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘डिजिटल च्यालेन्ज’ नामक योजना प्रस्तुत गरेको छ । बैंकले डिजिटल कारोबार प्रवद्र्धन तथा यसको प्रयोग बढाउने उद्देश्यका साथ उक्त योजना ल्याएको हो । यो योजनाअन्तर्गत कुमारी बैंकको कुमारी स्मार्ट प्रयोग...बाँकी