काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको यस गरिमा विकास बैंकले नयाँ बर्ष २०७८ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ । मिति २०७७÷१२÷२६ गते बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले...बाँकी
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यालय भवन पुननिर्माणमा सहयोग गरेको छ । बैंकले दोलखा जिल्लास्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माणका लागि हेल्प नेपाल नेटवर्कलाई ५ लाख रुपैयाँ सहयोग गरेको हो । उक्त सहयोग रकम सोमबार...बाँकी
काठमाडौं । सिभिल बैंकले ओखलढुङ्गा जिल्ला, सिद्धीचरण नगरपालिका–११, करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन सिद्धीचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले गरे । योसँगैं ओखलढुङ्गा क्षेत्रका सेवाग्राहीहरुले नेपाल...बाँकी
काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा दीर्घराज मैनाली नियुक्त भएका छन् । नवनियुक्त सञ्चालक मैनालीलाई बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले सपथ ग्रहण गराएका हुन् । नेपाल सरकारको निर्णयानुसार मैनाली बैंकको सञ्चालक समितिको सदस्यमा नियुक्त...बाँकी
काठमाडौं । कुमारी बैंक स्थापनाको २०औं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरी मनाएको छ । बैंकले यस अवसरमा काठमाडौंको पशुपति क्षेत्रमा आयोजित सरसफाइ कार्यक्रमको...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकले होटेल एम्बासडरमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धी सिटिजन्स बैंक र काठमाडौंको लैनचौरस्थित होटेल एम्बासडरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतापश्चात सिटिजन्स बैंकका कार्डबाहकले होटेल एम्बासडरको...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई चैत महिनाभर शनिबार पनि बैंक खुल्ला राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै सो निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले आन्तरिक...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडद्वारा मिति २०७७।१२।२० देखि २०७७।१२।२२ सम्म इलाम बजार स्थित कम्पनीको शाखा कार्यालय इलाममा ३ (तीन) दिन कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम सम्पन्न भयो । सो तालिम कार्यक्रममा कृषि तथा पशुपक्षी...बाँकी
काठमाडौं । धरानको सब्जीमण्डीमा एनआईसी एशिया बैंकको क्युआर कोड सेवा सुरु भएको छ । बैंकले धरानमा अवस्थित भानुचोकमा रहेको सब्जीमण्डीमा सञ्चालनमा रहेका १०० भन्दा बढी तरकारी, फलफुल, कपडालगायतका सामग्री खरिद गर्न सकिने पसलहरूमा क्युआर कोड...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पतालको ३७औं वार्षिकोत्सवको अवसरमा अस्पताललाई त्तच् ऋयमभ र एइक् मेसिन हस्तान्तरण गरेको छ । प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्रीको समुपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी...बाँकी