News Portal

  • गरिमा विकास बैंकद्वारा नयाँ वर्ष २०७८ सालको आधिकारिक क्यालेन्डर सार्वजनिक

    आर्थीकसंसार संवाददाता२७ चैत्र, २०७७
    ७२३ पटक
    २७ चैत्र, २०७७

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको यस गरिमा विकास बैंकले नयाँ बर्ष २०७८ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ । मिति २०७७÷१२÷२६ गते बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बैंकको प्रधान कार्यालय लाजिम्पाटमा एक कार्यक्रममाझ आफ्नो आधिकारिक क्यालेण्डर सार्वजनिक गर्नुभएको थियो ।
    यस गरिमा विकास बैंकले हाल ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु एवं ५१ एटिएमबाट सरल, सुरक्षित तथा गुणस्तरीय सेवा दिँदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्