News Portal

  • शनिबार पनि बैंक खोल्न बैंकहरुलाइ राष्ट्र बैंककाे निर्देशन

    आर्थीकसंसार संवाददाता
    ६२९ पटक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई चैत महिनाभर शनिबार पनि बैंक खुल्ला राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै सो निर्देशन दिएको हो ।

    नेपाल राष्ट्र बैंकले आन्तरिक राजश्व कार्यालयहरु, राजश्वको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएको हो ।

    प्रतिकृया दिनुहोस्