काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गएको वर्ष ११ अर्ब ५ करोड नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा प्राधिकरणले ११ अर्ब ५ करोड नाफा कमाएको हो । ३५औं वार्षिककोत्सवका अवसरमा सार्वजनिक गरिएको वित्तीय...बाँकी
काठमाडौं । नागरिक लगानी कोषले १ कित्ता शेयर बराबर शुन्य दशमलब आठ दुई आठ चार (१ः०.८२८४) का दरले साबिकका शेयरधनीलाई हकप्रद शेयर जारी गर्ने भएको छ । प्रति शेयर १ सय रुपैयाँका दरले १ करोड...बाँकी
काठमाडौं । थप ५ सय ८१ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा...बाँकी
काठमाडौं । वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । उपसभामुख तामाङको हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण रिपोर्ट पोजेटिभ आएको हो ।...बाँकी
Posted by Shiva Basnet |
समाचार काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै पत्रकार दिपक पाण्डे र आर्थिक पत्रकार दुर्गा भण्डारीलाई प्रेस काउन्सिल नेपालको सदस्य पदमा नियुक्त गरेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार काउन्सिलको सदस्यमा...बाँकी
काठमाडौं । उच्च अदालत पाटनको संयुक्त इजलासले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सोमबारदेखि काम गर्न पाउने भएका छन् । उच्च अदालत पाटनले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश दिएसँगै भट्टले...बाँकी
काठमाडौं । सबैभन्दा बढी चुक्ता पुँजी भएको एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जाने भएका छन् । लघुवित्तमा क्रस होल्डिङ भएपछि एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जान लागेका हुन् । यी दुबै...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भदौ १ गते सोमबारका दिन सचिवालय बैठक बोलाएको छ । नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले केही दिनयता पार्टीभित्र उठेको विवादको समाधान खोज्न कार्यदल गठन...बाँकी
सुदूरपश्चिम प्रदेश तेक्वोंदो संघको पुनर्गठित तदर्थ समितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न ३१ साउन २०७७ काठमाडौं । सुदुरपस्चिम प्रदेश तेक्वोंदो संघको पुनर्गठित तदर्थ समिति सुबाश शाहीको अध्यक्षतामा धनगढीमा आज सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम गरी सम्पन्न...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) परशुराम कुवँरले पदबाट राजीनामा गरेपछि बज्राचार्यलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको बैंक सञ्चालक समिति...बाँकी