काठमाडौं । हालसम्म विद्युत उत्पादन सुरु नै नगरेको युनिभर्सल पावर कम्पनीले गत आवको चौथो त्रैमाससम्म ५ करोड ७१ लाख ७ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले भदौ १९ गते सार्वजनिक गरेको उक्त विवरणअनुसार...बाँकी
काठमाडौं । वितेको पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४ सय ६४ र पुरुष ८ सय ९५ रहेका छन् । यससँगै देशभर कुल...बाँकी
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज पदबाट राजीनामा दिएका छन् । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका डा. खतिवडाले आज बालुवाटारमा प्रधानमन्त्री ओलीसँगको भेटमा दुवै पदबाट राजीनामाको जानकारी गराएका छन् । मौखिक...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंक र डाक्टर अन कल प्रालिबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डाक्टर अन कल प्रालिबीच सम्झौता गरेको हो । उक्त सम्झौताअनुसार बैंकका...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ऋणदाताको निधन भएपछि मृतकको ऋण मिनाहा गरिदिएको छ । बैंकको कार्यालय थारमारेबाट ऋण लिएकी ऋणदाता दीपा रावतको बिरामी भएर ३९ वर्षको उमेरमा मृत्यु भएकोले बैंकले तिर्न बाँकी साँवा र व्याज...बाँकी
काठमाडौ । निक्कै माथापच्ची र जोडघटाउकाबीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले यही भदौ २० गतेबाट रित्त हुन लागेको राष्ट्रिय सभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...बाँकी
काठमाडौं । राजधानी उपत्यकामा भोलिदेखि थप एक साता निषेधाज्ञा जारी गरिएको छ । यसअघि भोलिबाट कफ्र्यु लाग्ने हल्ला चलेको थियो । काठमाडौं, ललितपुर र भक्तपुरका तीनवटै जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै हाल कायम...बाँकी
काठमाडौं । पछिल्लोे २४ घण्टामा देशभर ३ सय २० महिला र ८०० पुरुष गरी १ हजार १ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै हालसम्म देशभर कुल संक्रमितको संख्या ४१ हजार ६...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज टेलिफोनमा कुराकानी भएको छ । त्यसक्रममा प्रधानमन्त्री ओलीले पचास हजार टन युरिया मल पैँचोस्वरुप बालीको यही याममा उपलब्ध गराउन बङ्गलादेशसँग आग्रह गरे ।...बाँकी
काठमाडौं । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसी कोरोना सङ्क्रमित भएका छन् । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीका ७२ वर्षीय उनलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । दिसामा रगत देखिएपछि केसीलाई काठमाडौँको बयोधा अस्पताल...बाँकी