News Portal

  • नबिल बैंकले शेयर कर्जा ७.७५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने

    आर्थीकसंसार संवाददाता१२ असोज, २०७७
    ७९२ पटक
    १२ असोज, २०७७

    काठमाडौं । नबिल बैंकले सस्तो ब्याजदरमा शेयर धितो कर्जा उपलब्ध गराउने भएको छ । बैंकले वार्षिक ७ दशमलव ७५ प्रतिशत ब्याजदरमा नबिल शेयर कर्जा उपलब्ध गराउने भएको छ ।
    बैंकले ७ दशमलव ७५ प्रतिशत ब्याजदरमा ५० लाख अथवा सोभन्दा बढीको नबिल शेयर धितो कर्जा दिने बताएको छ । आगामी बडा दशैंको अवसरमा राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्