News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    प्रभु बैंकको क्यूआर कोड स्क्यान गरी नगद झिक्न सकिने नयाँ सेवा सञ्चालन

    काठमाडौं । प्रभु बैंक लिमिटेडले सम्पूर्ण मोवाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्यूआर कोड स्क्यान गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्य बैंकका मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन्...बाँकी

    प्रभु बैंकको एक्स्टेन्सन काउण्टर जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सञ्चालन

    काठमाडौं । प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सुर्खेतस्थित जिप्रकामा स्थापित एक्स्टेन्सन काउण्टरबाट मिति २०७७ कार्तिक २७ गतेदेखि कारोबार सुरु...बाँकी

    मुक्तिनाथ बैंकद्वारा आर्थिक विकासको लागि दुईवटा बैंकसँग सम्झौता

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल राष्ट्र बैंक र केएफडब्लु डेभलपमेन्ट बैंकसँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ । जर्मन सरकार समर्थित परियोजना ‘ग्रामीण तथा अर्धसहरी क्षेत्रमा दीर्घकालीन आर्थिक विकास–एमएसएमइ वित्त चरण २, नेपाल सरकार, अर्थमन्त्रालय...बाँकी

    देशभर ३८ हजार ९ सय १२ जना सक्रिय संक्रमित

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म २ लाख २ हजार ३ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म मृतकको संख्या...बाँकी

    सिद्धार्थ बैंकद्वारा पुस्तकालय विकासका लागि पाँच लाख आर्थिक सहयोग

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको सुविधानगरस्थित सामुदायिक विकास समितिलाई सामाजिक उत्तरदायित्वअन्तर्गत पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकम बैंकका तर्फबाट बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजय सिंह भण्डारीले सामुदायिक विकास...बाँकी

    ग्लोबल आइएमई बैंकको बझाङमा नयाँ शाखा विस्तार

    काठमाडौं । ग्लोबल आइएमई बैंकको नयाँ शाखा बझाङको जयपृथ्वी नगरपालिका–१० मा विस्तार गरेको छ । सो नयाँ शाखा विस्तार भएसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २ सय ६२ नाघेको बैंकले जनाएको छ । बैंकले सबै क्षेत्र...बाँकी

    सिटिजन इन्स्योरेन्सले आफ्ना कर्मचारीको लागि ‘क्यारियर विकास’ तालिम सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीलगायत अभिकर्ताहरुको लागि जूम एपमार्फत ‘क्यारियर विकास र एम.डी.आर.टी तालिम सम्पन्न गरेको छ । कम्पनीले लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले सो...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले संगम स्विटसमा छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहक तथा कर्मचारीहरुले संगम स्विटस्मा १० प्रतिशत छुट पाउने छन् । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी ल्याइएको यो योजनाअन्तर्गत बैंकका ग्राहकहरु उक्त छुट पाउने भएका हुन् । यससँगै बैंकका ग्राहकहरुले...बाँकी

    राबा बैंकले पूर्व सशस्त्र प्रहरीलाई पेन्सनर कर्जा दिने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल पूर्व सशस्त्र प्रहरी संघका सदस्यहरुलाई पेन्सनर कर्जा दिने भएको छ । राष्ट्रिय बाणिज्य बैंक र नेपाल पूर्व सशस्त्र प्रहरी संघका सदस्यहरुलाई पेन्सनर कर्जा दिने सम्झौता भएको हो । सम्झौतापत्रमा...बाँकी

    कुमारी बैंकको लाभांश संशोधन

    काठमाडौं । कुमारी बैंकको लाभांश संशोधन भएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट चुक्ता पुँजीको १० दशमलव ८५ प्रतिशत बोनस शेयर र ३ दशमलव १५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण...बाँकी