News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, समाचार

    एनआईसी बैंकको आकर्षक ‘डबल डिपोजिट’ मुद्धती निक्षेप योजना सार्वजनिक

    काठमाडौं । एनआईसी एशिया बैंकले अत्यन्त आकर्षक ‘डबल डिपोजिट’ योजना ल्याएको छ । विभिन्न चमत्कारीक फाइदायुक्त निक्षेप योजनाहरु सञ्चालन गर्दै आइरहेको बैंकले चमत्कारिक फाइदा भएको ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजना सार्वजनिक गरेकोे हो । एनआईसी...बाँकी

    सिटिजन लाइफको वित्तीय विवरण सार्वजनिक

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिसम्ममा ६० करोड ८६ लाख ७३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत...बाँकी

    नेपाल सरकार र विश्व बैंकबीच आर्थिक सम्झौता

    काठमाडौं । नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणसहित कोभिड–१९ पश्चातको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पुर्याउन आज नेपाल सरकार र विश्व बैंकबीच छुट्टाछुट्टै दुईवटा सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल शहरी शासकीय सुधार र पूर्वाधार...बाँकी

    रिलायन्स लाइफको व्यतित बीमालेखमा छुट

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर तथा कोभिड–१९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै आफना बीमितहरुलाई व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले समस्त अर्थतन्त्र र ग्राहक वर्गमा...बाँकी

    महालक्ष्मी लाईफ इन्स्योरेन्सको सर्बाधिक बोनस दर घोषणा

    काठमाडौँ । नयाँ कम्पनीमध्ये महालक्ष्मी लाईफले सर्वाधिक बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले आव २०७५÷७६ को लागी बीमितलाई दिने बोनस दर घोषणा गरेको हो । कम्पनीले प्रति हजार न्युनतम रुपैयाँ ५० देखि ५२ रुपैयाँसम्म...बाँकी

    युनाईटेड इन्स्योरेन्सको निमित्त सीईओमा उपासना पौडेल नियुक्त

    काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को निमित्त प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पौडेललाई निमित्त सीईओको पदमा नियुक्त गरेको हो । कम्पनीको...बाँकी

    महालक्ष्मी बैंकद्वारा स्वस्तिक बगैंचा पुनर्निर्माण गरी हस्तान्तरण

    काठमाडौं । महालक्ष्मी विकास बैंकद्वारा ललितपुरको स्वस्तिक बगैंचा पुुनर्निर्माण गरी हस्तान्तरण गरेको छ । बैंकले शनिबार लक्ष्मी पूजाको अवसर पारेर ललितपुर महानगरपालिका–५, महालक्ष्मीस्थानलाई बँगैचा मर्मत तथा पुनः निर्माण गरी हस्तानतरण गरेको छ । बैंकले शताब्दी...बाँकी

    प्रिमियर इन्स्योरेन्सको अधिकांश सूचांकहरु सकारात्मक

    काठमाडौं । प्रिमियर इन्स्योरेन्सको अधिकांश सूचांकहरु सकारात्मक भएको र प्रिमियर इन्स्योरेन्स कम्पनीको मुनाफा ३६ प्रतिशतले बृद्धि भएको छ । प्रिमियर इन्स्योरेन्स कम्पनीले कोरोना महामारीकै समयमा निर्जिवन बीमा व्यवसायको दायरा थप विस्तार गर्न सफल भएको छ...बाँकी

    सानिमा इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन र नाफामा बृद्धि

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन र नाफा दुवैमा बढेको छ । कम्पनीले पहिलोे त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै उक्त खुद बीमाशुल्क आर्जन र नाफा दुवैमा बृद्धि भएको उल्लेख गरेको छ ।...बाँकी

    सूर्या लाईफ इन्स्योरेन्सको निमित्त सिईओेमा पवन खड्का नियुक्त

    काठमाडौं । सूर्या लार्ईफ इन्स्योरेन्सको निमित्त सिईओको जिम्मेवारी पवन खड्कालाई दिइएको छ । मंसिर १ गतेदेखि लागू हुने गरी सिईओ शिवनाथ पाण्डेले राजीनामा दिएपछि कामु सिईओको जिम्मेवारी कम्पनीले पवन खड्कालाई दिइएको हो । कम्पनीले डेपुटी...बाँकी