News Portal

  • सूर्या लाईफ इन्स्योरेन्सको निमित्त सिईओेमा पवन खड्का नियुक्त

    आर्थीकसंसार संवाददाता३० कार्तिक, २०७७
    १३७९ पटक
    ३० कार्तिक, २०७७

    काठमाडौं । सूर्या लार्ईफ इन्स्योरेन्सको निमित्त सिईओको जिम्मेवारी पवन खड्कालाई दिइएको छ । मंसिर १ गतेदेखि लागू हुने गरी सिईओ शिवनाथ पाण्डेले राजीनामा दिएपछि कामु सिईओको जिम्मेवारी कम्पनीले पवन खड्कालाई दिइएको हो ।
    कम्पनीले डेपुटी जनरल म्यानेजर खड्कालाई मंसिर १ गतेदेखि लागू हुने गरी सिईओमा नियुक्त गरेको हो । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका खड्का जीवन बीमा क्षेत्रमा अनुभवी व्यक्ति हुन् ।सूर्या लाईफ इन्स्योरेन्सको निमित्त सिईओेको जिम्मेवारी पवन खड्कालाई
    ३० कार्तिक, २०७७
    काठमाडौं । सूर्या लार्ईफ इन्स्योरेन्सको निमित्त सिईओको जिम्मेवारी पवन खड्कालाई दिइएको छ । मंसिर १ गतेदेखि लागू हुने गरी सिईओ शिवनाथ पाण्डेले राजीनामा दिएपछि कामु सिईओको जिम्मेवारी कम्पनीले पवन खड्कालाई दिइएको हो ।
    कम्पनीले डेपुटी जनरल म्यानेजर खड्कालाई मंसिर १ गतेदेखि लागू हुने गरी सिईओमा नियुक्त गरेको हो । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका खड्का जीवन बीमा क्षेत्रमा अनुभवी व्यक्ति हुन् ।

    प्रतिकृया दिनुहोस्