काठमाडौं । सूर्या लार्ईफ इन्स्योरेन्सको निमित्त सिईओको जिम्मेवारी पवन खड्कालाई दिइएको छ । मंसिर १ गतेदेखि लागू हुने गरी सिईओ शिवनाथ पाण्डेले राजीनामा दिएपछि कामु सिईओको जिम्मेवारी कम्पनीले पवन खड्कालाई दिइएको हो ।
कम्पनीले डेपुटी जनरल म्यानेजर खड्कालाई मंसिर १ गतेदेखि लागू हुने गरी सिईओमा नियुक्त गरेको हो । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका खड्का जीवन बीमा क्षेत्रमा अनुभवी व्यक्ति हुन् ।सूर्या लाईफ इन्स्योरेन्सको निमित्त सिईओेको जिम्मेवारी पवन खड्कालाई
३० कार्तिक, २०७७
काठमाडौं । सूर्या लार्ईफ इन्स्योरेन्सको निमित्त सिईओको जिम्मेवारी पवन खड्कालाई दिइएको छ । मंसिर १ गतेदेखि लागू हुने गरी सिईओ शिवनाथ पाण्डेले राजीनामा दिएपछि कामु सिईओको जिम्मेवारी कम्पनीले पवन खड्कालाई दिइएको हो ।
कम्पनीले डेपुटी जनरल म्यानेजर खड्कालाई मंसिर १ गतेदेखि लागू हुने गरी सिईओमा नियुक्त गरेको हो । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका खड्का जीवन बीमा क्षेत्रमा अनुभवी व्यक्ति हुन् ।
सूर्या लाईफ इन्स्योरेन्सको निमित्त सिईओेमा पवन खड्का नियुक्त
आर्थीकसंसार संवाददाता३० कार्तिक, २०७७
३० कार्तिक, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान