News Portal

  • गृहपृष्ठ शिक्षा/स्वास्थ्य, समाचार, स्थानीय

    देशभर ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल शीलान्यास हुने

    काठमाडौं । सरकारले देशभरका ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पतालको शीलान्यास गर्ने भएको छ । सरकारले जनसंख्या र भौगोलिक आधारलाई ध्यान दिएर ५ देखि १५ शैय्यासम्मको अस्पताल शीलान्यास हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...बाँकी

    एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । ढकालले एशोसिएट र वस्तुगत दुवै समूहबाट ठूलो मत प्राप्त गरी प्रतिस्पर्धी वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानलाई पराजित गरेका छन् । महासंघको...बाँकी

    नेकपाको सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको जवाफी प्रस्ताव

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव पेश गरेका छन् । प्रधानमन्त्री ओलीको सरकारी निवास कार्यालय बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले नेकपाको अर्का अध्यक्ष...बाँकी

    ग्लोबल बैंकको एक्सटेन्सन काउण्टर ट्राफिक प्रहरी कार्यालय कास्कीमा

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउण्टर कास्की जिल्लाको जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा शुक्रबार सञ्चालनमा ल्याएको छ । ग्लोबल आइएमई बैंकले शुक्रबार कास्की जिल्ला टाफिक प्रहरी कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा...बाँकी

    नगरप्रमुख घनश्याम गिरीद्वारा सिसी क्यामरा प्रहरीलाई हस्तान्तरण

    काठमाडौं । चन्द्रागिरी नगरपालिकाको आर्थिक सहयोगमा जडान भएका उच्च प्रविधिका सिसी क्यामराको आज नगरप्रमुुख घनश्याम गिरीले प्रहरीलाई हस्तान्तरण गरिएको छ । सोे सिसी क्यामेराको हस्तान्तरण समारोहको उद्घाटन गर्दै नगर प्र्रमुख गिरीले नागढुंगा–कलंकी सडकखण्डअन्तर्गत जडान गरिएका...बाँकी

    प्रभु लाईफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपिओ यसै महिना जारी हुने

    काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले जारी गर्न लागेको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओलाई नेपाल धितोपत्र बोर्डले हिजो अनुमति दिएको छ । बोर्डले आज प्रकाशित गरेको सूचनाअनुसार १०० रुपैयाँ अंकित दरका ६०...बाँकी

    मेगा बैंकको सम्पर्करहित भुक्तानी सेवा सुरु

    काठमाडौं । मेगा बैंकले नेपाल लिमिटेडले सम्पर्करहित भुक्तानी सेवा सुरू गरेको छ । विकसित प्रविधिहरुलाई आत्मसाथ गर्दै ग्राहकलाई नवीनतम सेवा सुविधा दिने क्रममा यस्तो सेवा सुरु गरेको बैंकले जनाएको छ । नियर फिल्ड कम्युनिकेशन (एनएफसी)मा...बाँकी

    एनएमबि बैंकको १७३औं शाखा बुटवलको देवीनगरमा स्थापना

    काठमाडौं । एनएमबि बैंकले १७३औं शाखा बुटवलको देवीनगरमा सञ्चालनमा ल्याएको छ । यससँगै लुम्बिनी प्रदेशमा बैंकको जम्मा २८ वटा शाखाहरू पुगेका छन् । हालको परिवेश र सम्बन्धित सबैको स्वास्थ्यलाई ध्यानमा राख्दै भौतिक दुरी र सुरक्षाका...बाँकी

    लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले आर्थिक वर्ष २०७५÷७६ को लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई उक्त आवको नाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । मंसिर १० गते बुधबार बुसेको...बाँकी

    नेको इन्स्योरेन्सको खुद बीमाशुल्क ४३ करोड २८ लाख

    काठमाडौ । चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) मा नेको इन्स्योरेन्स कम्पनीले ४३ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड १३ लाख...बाँकी