News Portal

  • दुई वर्ष नबित्दै फुटको संघारमा नेकपा

    केन्द्रीय समितिमा को कता ? (सूचीसहित)

    आर्थीकसंसार संवाददाता७ पौष, २०७७
    १९४० पटक
    ७ पौष, २०७७

    काठमाडौं । एकताको साढे दुई वर्ष नबित्दै नेपाल कम्युनिस्ट पार्टी फुटको मुखमा पुगेको छ ।
    प्रधानमन्त्री बनेका केपी शर्मा ओली र कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहाल समूहले आफू निकटका केन्द्रीय सदस्यको बैठकबाट एकले अर्कालाई कारवाही गर्दै अनौपचारिक विभाजनको सुरुवात गर्दैछन् ।
    ओलीले मंगलबार बिहान नौ बजे सरकारी निवास बालुवाटारमा केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । दाहाल–नेपाल समूहले पनि मंगलबार नै ओलीलाई संसदीय दलको नेताबाट हटाएर दाहाललाई संसदीय दलको नेता बनाउने जनाएको छ ।
    केन्द्रीय समितिमा को कता ?

     

    प्रतिकृया दिनुहोस्