News Portal

  • गृहपृष्ठ पर्यटन, समाचार

    नेकोन एयरलाई ऋण चुक्ता गर्न ५ बैंकको ताकेता

    काठमाडौं । नेकोन एयर लिमिटेडका सञ्चालक दिपमणी राजभण्डारी र रबिन्द्र श्रेष्ठलाई विभिन्न बैंकबाट लिएको ऋण चुक्ता गर्न ताकेता गरिएको छ । ऋण असुली न्यायाधिकरणले बैंकबाट लिएको कर्जा ७ दिनभित्र चुक्ता गर्न नेकोन एयरका सञ्चालकहरुलाई ताकेता...बाँकी

    किर्तिमानी पर्वतारोही शेर्पालाई लुम्बिनी विकास बैंकले गर्यो सम्मान

    काठमाडौं । लुम्बिनी विकास बैंकले किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ । शेर्पाले २८औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर सहित उच्च शिखरमा पुगी आफ्नो...बाँकी

    आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सिटिजन लाइफ बुटवल एरियाद्धारा होमस्टे कार्यक्रम सम्पन्न

    काठमाडौं । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ सिटिजन लाईफ बुटवल शाखाले दुई दिने होमस्टे कार्यक्रम सम्पन्न गरेको छ । सिटिजन लाइफ बुटवल एरियाले २०८० जेठ १२ र १३ गते स्याङ्जा जिल्लाको सिरुबरीमा ८० जनाको...बाँकी

    सफा हिमाल अभियान २०२३ द्वारा ४५ दिनमै ३४,१६६ के.जी. फोहोर संकलन

    काठमाडौं । नेपाली सेनाको नेतृत्व र समन्वयमा चार हिमालहरु– सगरमाथा, ल्योत्से, अन्नपूर्ण र बरूणत्सेबाट फोहोर संकलन गर्न प्रारम्भ भएको यसपालिको सफा हिमाल अभियानले सफलतापूर्वक आधा बाटो आइपुगेको छ । विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई कार्यक्रम...बाँकी

    मनकामना केबुलकार आज बन्द

    काठमाडौं । मनकामना केबुलकारले एक दिनको लागि केवुलकार सेवा बन्द गर्ने भएको छ । कम्पनीले टावर मर्मत सम्भार कार्यको लागि आज चैत २२ गते एक दिनको लागि केवुलकार सेवा बन्द गर्न लागेको हो । केवुलकार...बाँकी

    टिम्सले पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउने टानको विश्वास

    काठमाडाैं । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)को नयाँ मापदण्डले पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने बताएको छ । टानका अध्यक्ष नीलहरि बाँस्तोलाले आज एक विज्ञप्ति जारी...बाँकी

    यती एयरलाइन्सको भोलि हुने उडान सबै रद्द

    काठमाडौं । यती एयरलाइन्सले भोलि (सोमबार) हुने भनिएका सबै उडान रद्द गरेको छ । आइतबार पोखरामा एटिआर जहाज दुर्घटनामा परेपछि आइतबार साँझ एक सूचना जारी गर्दै एयरलाइन्सले भोलि हुने सबै नियमित उडान रद्द गरेको जानकारी दिएको...बाँकी

    पोखरा विमानस्थलमा यति एयरको जहाज दुर्घटना

    काठमाडौं । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई...बाँकी

    न्याराे बडी जहाज खरिदका लागी काेषसँग लिएकाे ऋणकाे थप किस्ता तिर्याे नेपाल एयरलाइन्सले

    काठमाण्डाै‌ । नेपाल वायूसेवा निगमले कर्मचारी स‌ंचय काेषसँग जहाज खरिद गर्न लिएकाे ऋणकाे साँवा र ब्याज वापत थप ३३ कराेड ९ लाख ५५ हजार रूपैयाँ भुक्तानी गरेकाे छ । निगमले शुक्रबार याे रकम भुक्तानी गरेकाे...बाँकी

    नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै

    काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।...बाँकी