News Portal

  • गृहपृष्ठ कृषि, बैंक, बैंक/वित्त, समाचार

    कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष केसीले लिए शपथ

    काठमाडौं । कृषि बिकास बैंकका नवनियुक्त अध्यक्ष रमेशकुमार केसीले पद तथा गोपनियताको शपथ लिएका छन् । अध्यक्ष केसीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमार्फत शपथ लिएका हुन् । सञ्चालक समितिको नवनियुक्त अध्यक्ष नेपाल सरकारको विभिन्न...बाँकी

    नेपाल सरकार र कृषि विकास बैंकबीच भिटा परियोजनाका लागि सम्झौता

    काठमाडौं । भिटा परियोजनाको लागि नेपाल सरकार र कृषि विकास बैंकबीच सम्झौता भएको छ । सरकार र बैंकबीच अमेरिकी डलर ८ करोड ३३ लाख छ हजार बराबरको सहायक ऋण सम्झौता भएको हो । उक्त सम्झौतामा...बाँकी

    कृषि विकास बैंकको सञ्चालकमा प्रकाशकुमार सञ्जेल नियुक्त

    काठमाडौं । प्रकाशकुमार सञ्जेल कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन् । उनलाई मन्त्रीस्तरीय बैठकले बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक सदस्य सञ्जेल सरकारी सेवाको लामो अनुभव हुनुका साथै...बाँकी

    नबिल बैंकले सुर्खेतका किसानलाई सहुलियतपूर्ण कर्जा दिने

    काठमाडौं । नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ । बराहताल...बाँकी

    कृषि विकास बैंकको डिबेञ्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

    काठमाडौं । कृषि विकास बैंकले ९ अर्ब ४२ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ । सो मात्राको ऋणपत्रको लागि बैंकले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतामा कृषि...बाँकी

    मेगा बैंकद्वारा बाराका किसानलाई कृषि कर्जा तालिम प्रदान

    काठमाडौं । मेगा बैंक नेपालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ । मेगा बैंकले उर्वर नेपाल...बाँकी

    मेगा बैंकद्वारा किसानलाई कृषि कर्जासम्बन्धी साक्षरता तालिम प्रदान

    काठमाडौं । मेगा बैंक नेपालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट जिल्लाका गुजरा नगरगालिकाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ । मेगा बैंकले उर्बर नेपाल...बाँकी

    ग्लोबल बैंक गुल्मीको जिल्लाको किसानलाई सहुलियतपूर्ण कर्जा दिने

    काठमाडौं । ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाका स्थानीय तहहरुबीच कृषकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंक र स्थानीय तहबीच गुल्मीको बाख्रापालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकहरुलाई प्रोत्साहन गरी वित्तीय मूल प्रवाहमा पँहुच...बाँकी

    मेगा बैंक नेपालले झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण

    काठमाडौं । मेगा बैंक नेपालले झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण गरेको छ । कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टरसँगको सहकार्यमा झापाको दमकमा मेगा किसान...बाँकी

    कृषि विकास बैंकको नयाँ शाखा प्यूठानको विजुवारमा

    काठमाडौं । कृषि विकास बैंकको नयाँ शाखा प्यूठानको विजुवारमा खुलेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका थिए । यस शाखामार्फत बैंकले...बाँकी