News Portal

  • अजोड इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्छी क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता६ असार, २०७९
    ६४० पटक
    ६ असार, २०७९

    काठमाडौं । बीमा समितिको स्वीकृती बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले मिति २०७९ साल जेठ २९, ३० र ३१ गते गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा कृषि तथा पशुपन्छि क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटबाट दिपक पोखरेल, प्रेमराज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिनुभएको थियो । उक्त कार्यक्रममा २३ जना क्षति मूल्याङ्कनकर्ताको सहभागिता भएको थियो र कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लिमिटेडको गुल्मीका शाखाका प्रमुख सन्तोष न्यौपानेले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्