News Portal

  • गृहपृष्ठ कृषि, बैंक, बैंक/वित्त, समाचार

    कुमारी बैंक लिमिटेडद्वारा आफ्नो क्युआर कोड सेवा विस्तार

    काठमाडौं । कुमारी बैंक लिमिटेडले ललितपुर, ग्वार्कोस्थित तरकारी तथा फलफूल बजारका व्यवसायीहरूलाई सहज रूपले नै मोबाइल फोनबाट भुक्तानी प्राप्त गर्न सकिने सुविधा अर्थात क्युआर सुविधा प्रधान गरी सहज भुक्तानीको विकल्प ल्याएको छ । कुमारी बैंकका...बाँकी

    एनएमबि बैंकको कृषि बजारमा क्यूआर कोडबाट कारोबार सुरु

    काठमाडौं । एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले विर्तामोड कृषि बजारमा क्षेत्रमा क्यूआरमार्फत नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न एक कार्यक्रमको आयोजना गरेको छ । विर्तामोड कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमलप्रसाद पौडेलसहित विर्तामोड नगरपालिका–५ का...बाँकी

    किसान लघुवित्तको नाफामा उल्लेख्य बृद्धि

    काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल...बाँकी

    सेञ्चुरी बैंकले पश्चिम रुकुमका कृषकलाई सहुलियतपूर्ण कर्जा २६ माघ, २०७७

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पश्चिम रुकुमका कृषकलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंकले उक्त स्थानका व्यवसायीलाई कृषि क्षेत्रको व्यवसायिकतामार्फत आत्मनिर्भर नगरपालिका निर्माणका लागि उक्त सहयोग गर्ने भएको हो । सोसम्बन्धी सेञ्चुरी कमर्सियल बैंक...बाँकी

    माछापुच्छ्रे बैंकको सहयोगमा तरकारी बजारमा क्यूआर कोड सुरुवात

    काठमाडौं । काठमाडौंको तीनकुनेस्थित हरित स्मार्ट कृषि बजारमा पनि अब क्यूआर कोडको सुरुवात भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज १२० रुपैयाँको कागती खरिद गरेर क्यूआर कोडमार्फत भुक्तानीको आरम्भ गरेका हुन् ।...बाँकी

    नेपाल इन्स्योरेन्सद्वारा तीनदिने कृषि बीमा अभिकर्ता तालिम

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले माघ १५ गतेदेखि १७ गतेसम्म कन्चनपुरको महेन्द्रनगरमा तीन दिने कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कार्यक्रममा दार्चुला, बैतडी, कन्चनपुर र डडेलधुरा जिल्लाका सहकारी संस्थाहरुलगायत स्थानीय कृषक,...बाँकी

    कृषि विकास बैंकले किसान क्रेडिट कार्ड र किसान एप लञ्च गर्यो

    काठमाडौं । कृषि विकास बैंकले किसान क्रेडिट कार्ड र किसान एप लञ्च गरेको छ । बैंकको आज (माघ ७ गते) भएको ५४औं वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले सो कार्ड र एपको लञ्च गरेका हुन् ।...बाँकी

    आधुनिक प्रविधिमैत्री बैंक बन्न सफल भएका छौंः सीईओ उपाध्याय

    काठमाडौं । वि.सं. २०२४ सालदेखि २०७७ सालको ५४औं वर्षको हाम्रो यात्रा आज माघ ७ गतेसम्म आइपुगेर ५४औं वार्षिकोत्सवको समारोह मनाइरहँदा हामीलाई माया गर्ने ग्राहक, किसान, उद्यमी, सेयरधनी, नेपाल सरकार, राष्ट्र बैंक, धितोपत्र बोर्ड र विभिन्न...बाँकी

    प्रभु बैंकद्वारा कालिमाटी तरकारी तथा फलफूल बजारमा क्यू आर कोड सेवा सञ्चालन

    काठमाडौं । प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौस्थित कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्फत भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको...बाँकी

    ग्लोबल बैंकले कृषकलाई सहुलियतपूर्ण कर्जा दिने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने उद्देश्य पूरा गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र...बाँकी