काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर बीबी माइनस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिममा राम्रो रहेको संकेत गर्दछ । उक्त रेटिङ निष्काशनकर्ताको...बाँकी
काठमाडौं । कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गरेका छन् । सोमबार भर्चुअल माध्यमबाट भएको बैंकको ५७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले बैंकलाई कृषि क्षेत्रमा कम्तिमा दुई गुणा...बाँकी
काठमाडौं । कृषि बिकास बैंकका नवनियुक्त अध्यक्ष रमेशकुमार केसीले पद तथा गोपनियताको शपथ लिएका छन् । अध्यक्ष केसीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमार्फत शपथ लिएका हुन् । सञ्चालक समितिको नवनियुक्त अध्यक्ष नेपाल सरकारको विभिन्न...बाँकी
काठमाडौं । भिटा परियोजनाको लागि नेपाल सरकार र कृषि विकास बैंकबीच सम्झौता भएको छ । सरकार र बैंकबीच अमेरिकी डलर ८ करोड ३३ लाख छ हजार बराबरको सहायक ऋण सम्झौता भएको हो । उक्त सम्झौतामा...बाँकी
काठमाडौं । प्रकाशकुमार सञ्जेल कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन् । उनलाई मन्त्रीस्तरीय बैठकले बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक सदस्य सञ्जेल सरकारी सेवाको लामो अनुभव हुनुका साथै...बाँकी
काठमाडौं । नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ । बराहताल...बाँकी
काठमाडौं । कृषि विकास बैंकले ९ अर्ब ४२ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ । सो मात्राको ऋणपत्रको लागि बैंकले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतामा कृषि...बाँकी
काठमाडौं । मेगा बैंक नेपालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ । मेगा बैंकले उर्वर नेपाल...बाँकी
काठमाडौं । मेगा बैंक नेपालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट जिल्लाका गुजरा नगरगालिकाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ । मेगा बैंकले उर्बर नेपाल...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाका स्थानीय तहहरुबीच कृषकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंक र स्थानीय तहबीच गुल्मीको बाख्रापालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकहरुलाई प्रोत्साहन गरी वित्तीय मूल प्रवाहमा पँहुच...बाँकी