News Portal

  • गृहपृष्ठ कृषि, बैंक, बैंक/वित्त, समाचार

    कृषि विकास बैंक कर्मचारी संघको निःशुल्क दन्त शिविर सम्पन्न

    काठमाडौं । कृषि विकास बैंक कर्मचारी संघ नेपालको आयोजनामा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बैंकमा कार्यरत १०३ जना कर्मचारीहरुले निःशुल्क दन्त जाँच सेवा लिएको संघले जनाएको छ । संघका अनुसार...बाँकी

    कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारलाई संगै राखेर चेम्बरको अन्तरक्रिया

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक बर्षको बजेट निर्माण अघि कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारका प्रतिनिधिलाई संगै राखेर अन्तरक्रिया गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल सहित कृषि तथा पशु पन्छि विकास...बाँकी

    रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

    काठमाडौं । नेपाल सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ। सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक...बाँकी

    कामपाले सुरु गर्याे फोहरबाट कम्पोष्ट मल बनाउन, एक महिनाभित्र बञ्चरेडाँडामा पनि उत्पादन गरिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफरस्टेसनमा आज(फागुन ११ गते)देखि कम्पोष्ट मल बनाउने काम सुरु गरेको छ । परीक्षणका रूपमा टेकुबाट सुरु गरिएको मल उत्पादन गर्ने प्रक्रिया उपत्यकाको अन्य स्थान र आगामी एक महिनाभित्र अन्तिम फोहर...बाँकी

    राष्ट्रिय भूमि आयोग चितवनमा ४८४ जनाको निवेदन, सबैभन्दा बढी इच्छाकामना गाउँपालिकाबाट

    काठमाडौं । राष्ट्रिय भूमि आयोग चितवनमा ४ सय ८४ जनाले आफ्नो जग्गा धनी प्रमाणपूर्जा अद्यावधिकका लागि निवेदन दिएका छन् । अघिल्ला आयोगले भोगचलनका लागि मात्रै दिएका पूर्जा अद्यावधिकका लागि आयोगमा निवेदन दिएका हुन् । आयोगका...बाँकी

    सरकारद्वारा पालिकालाई तरकारी उत्पादनका लागि १ करोड सहयोग

    मङ्गलबारे । सरकारले इलामको रोङ गाउँपालिकालाई तरकारी उत्पादनका लागि १ करोड सहयोग गर्ने भएको छ । सहरबासीलाई लक्षित तरकारी उत्पादन गर्न अर्थमन्त्रालयबाट उक्त सहयोग प्राप्त हुन लागेको गाउँपालिकाले जानकारी दिएको छ । तरकारी उत्पादन तथा...बाँकी

    कृषि उद्यमको लागि अमेरिकाले लक्ष्मी बैंकमार्फत् रु.६ अर्ब लगानी गर्दै

    काठमाडौं। नेपालमा कृषि व्यवसायलाई प्रवर्द्धन गर्न अमेरिकी सहयोग नियोग यूएसएडले लक्ष्मी बैंकलाई ४ करोड ५० लाख अमेरिकी डलर(५ अर्ब ८७ करोड ५५ लाख ५५ हजार रुपैयाँ) कर्जा लगानी गर्ने भएको छ । लघु तथा मझौला...बाँकी

    खाद्यले नवमीको दिनसम्म खसीबोकाको बिक्री गर्ने

    काठमाडौं । सुपथ मूल्य पसल फूलपातीको दिनसम्म खुला रहनेछ । यद्यपि, खसी, बोका तथा च्याङ्ग्राको बिक्री भने नवमीसम्म चल्नेछ । कम्पनीले दसैँका अवसरमा खसी, बोका तथा च्याङ्ग्राको मूल्य नियन्त्रण गर्न एक हजार आठ सय खसी...बाँकी

    कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक

    काठमाडौं । कृषि क्षेत्रलाई व्यावसायिक ढंगले अघि बढाउन तथा कृषि कर्जाको पहुँच सहज बनाउने उद्देश्यले एशियामै पहिलो पटक सञ्चालन भएको कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक भएको छ । कार्यक्रमका...बाँकी

    सरकारले माग पूरा नगरे संघर्षको आँधीबेरी सिर्जना हुनेछः संयुक्त किसान संगठन

    काठमाडौं । नेपालका विभिन्न राजनीतिक पार्टी निकट संगठनहरुले सरकारले किसानका मागहरु तत्काल पूरा नगरे आन्दोलनको आँधीबेरी सिर्जना गर्ने चेतावनी दिएका छन् । सोमबार राजधानीको संवाद डबलीमा ‘किसानहरुका साझा माग सर्वजनिकीकरण तथा संयुक्त पत्रकार सम्मेलन’ गरी...बाँकी